बैंक

  २०७६ कार्तिक २५ गते ११:३७     विकासन्युज

काठमाडौं । ग्लोबल बैंकसँग मर्जरमा जाने अन्तिम तयारीमा पुगेको जनता बैंकले चालु आर्थिक वर्षको ३ महिनामा ३६ करोड ६९ लाख रुपैयाँ कमाएको छ । बैंकले सार्वजनिक गरेको पहिलो त्रैमासको अपरिष्कृत वित्तीय विवरण अनुसार बैंकको...

  २०७६ कार्तिक २५ गते ११:१३     विकासन्युज

काठमाडौं । प्रभु बैंकले चालु आवको पहिलो३ महिनामा ६२ करोड नाफा कमाएको छ । बैंकले चालु आवको यस अवधिमा ६२ करोड ८४ लाख नाफा गरेको हो । बैंकले सार्वजनिक गरेको पहिलो त्रैमासको अपरिस्कृत वित्तिय...

  २०७६ कार्तिक २४ गते १६:१३     विकासन्युज

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक भित्र ठूलो आर्थिक बदमाशी हुन लागेको छ । अपारदर्शिक आर्थिक चलखेलका आधारमा बैंकलाई करिब ४ अर्ब रुपैयाँ नोक्सान गराउने गरि भित्रभित्रै गोप्य निर्णय हुन लागेको छ । नेपाल उद्योग...

  २०७६ कार्तिक २४ गते १५:२५     विकासन्युज

काठमाडौं एनआईबिएल एस क्यापिटल लिमिटेडले काठमाडौंको पुतलीसडकमा शाखा स्तान्तरण गरेको छ । काठमाडौंको लालदरवारस्थित उक्त शाखा नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेड पुतलिसडक शाखा परिसरमा स्थानान्तरण गरिएको हो । बैंकले उक्त मितिबाट लालदरवार स्थित शाखाबाट सम्पादन...

  २०७६ कार्तिक २४ गते १४:३९     विकासन्युज

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले काठमाडौँको कमलादीमा ८५औं शाखा संचालनमा ल्याएको छ । उक्त शाखाको उद्घाटन समारोहमा स्थानीय निकायका प्रतिनिधिहरू, उद्योगी, व्यापारी, विभिन्न संघ संस्थाका प्रमुख तथा नागरिक समाजका अगुवाहरुको उपस्थिति रहेको थियो...

  २०७६ कार्तिक २४ गते १३:०५     विकासन्युज

काठमाडौं । सिद्धार्थ बैंकले चालु आर्थिक वर्षको प्रथम त्रैमासिकमा ५२ करोड १४ लाख रुपैयाँ कमाएको छ । गत वर्षको सोही अवधिमा बैंकले कुल ५२ करोड ५० लाख रुपैयाँ कमाएको थियो । चालु आवको तीन...

  २०७६ कार्तिक २४ गते ११:११     विकासन्युज

काठमाडौं । महालक्ष्मी विकास बैंकले लोन म्यानेजमेन्ट सिस्टम सफ्टवेयरमार्फत आन्तरिक ऋण प्रक्रियालाई डिजिटाइज र स्वचालित गर्न एसबी सोलुसन्स प्रालिसँग सम्झौता गरेको छ । विकास बैंकका जनरल सर्भिस डिपार्टमेन्ट प्रमुख रघुनाथ कोइराला र एसबी सोलुसन्सका...

  २०७६ कार्तिक २४ गते १०:०९     विकासन्युज

काठमाडौं । निलम्बित डेपुटी गभर्नर शिवराज श्रेष्ठले आफू माथि लागेको आरोपका खण्डन गर्दै विवादित विषयहरुमा निर्णय हुँदा गभर्नर चिरञ्जीवि नेपाल, अर्को डेपुटी गभर्नर चिन्तामणि शिवाकोटी, प्रधानमन्त्री कार्यालयका सचिव लगायत उच्च अधिकारीहरुको पनि संलग्नता रहेको...

  २०७६ कार्तिक २४ गते ९:०१     विकासन्युज

काठमाडौँ । नेपाल राष्ट्र बैंकले रु दुई अर्ब १० करोड बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । केन्द्रीय बैंकले एक सूचना जारी गरेर यही कात्तिक २५ गते सोमबार बोलकबोल प्रक्रियाबाट उक्त परिमाणको ट्रेजरी...

  २०७६ कार्तिक २३ गते २२:००     विकासन्युज

काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडले बैंक अफ दी एयर २०१९ अवार्ड पाएको छ । शनिवार लण्डनमा आयोजित कार्यक्रममा दी बैंकर्स म्यागजिनले उक्त अवार्ड मेगा बैंकका प्रमुख कार्यकारी अधिकृत अनुपमा खुञ्जेलीलाई प्रदान गरेको बैंकले...

  २०७६ कार्तिक २२ गते १७:५९     विकासन्युज

काठमाडौँ । कामना सेवा विकास बैंकको १३ औँ वार्षिकोत्सव विविध कार्यक्रमका साथ मनाइरहेको छ । २०७६ साल कात्तिक २७ गते पर्ने १३ औँ वार्षिकोत्सवको उपलक्षमा कामना सेवा विकास बैंकले आफ्नो सामाजिक उत्तरदायित्व अन्र्तगत रक्तदान...

  २०७६ कार्तिक २२ गते १३:४९     विकासन्युज

काठमाडौँ । राष्ट्रिय वाणिज्य बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत आरबिबि इम्पावरमेन्ट एकेडेमीमा प्रदेश नम्बर ३ का अनलाइन आवेदन मार्फत एक हजार सात सय सात युवाहरुमध्येबाट छनौट भएका ३० जना युवाहरुका लागि ३ दिने तालिम...

  २०७६ कार्तिक २२ गते १२:३३     विकासन्युज

काठमाडौं । लक्ष्मी बैंक र तिलगङ्गा आँखा अस्पतालबीच बालबालिकामा हुने आँखाको क्यान्सरको पहिचान र उपचारकालागि सहयोग सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ । बैंकका प्रमुखकार्यकारी अधिकृत अजय विक्रम शाह तथा अस्पतालकी प्रमुखकार्यकारी अधिकृत रिता गुरुङ्गले...

  २०७६ कार्तिक २१ गते १८:४०     विकासन्युज

काठमाडौं । सामाजिक सुरक्षाकोषमा सहभागिताको विषयमा विहीबार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्ट र नेपाल बैंकर्स संघका पदाधिकारीबीच छलफल भएको छ । उक्त छलफलमा पछिल्लो समय सामाजिक सुरक्षा कोषको मिति थप गरेसँगै...

  २०७६ कार्तिक २१ गते १८:२४     विकासन्युज

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडको विस्तारित काउण्टर हरिहरभवन ललितपुरस्थित सम्मानित उच्च अदालत पाटन परिसरमा औपचारिक उद्घाटन भएको छ । उक्त विस्तारित काउण्टरको उच्च अदालतका मुख्य न्यायाधीश नहकुल सुवेदीले बिहीबार एक समारोहकाबीच उद्घाटन गरेका...

  २०७६ कार्तिक २१ गते १७:४८     विकासन्युज

काठमाडौं । स्ट्याण्डर्ड चार्टर्ड बैंकको स्प्रेडदर १.१३ प्रतिशतले बढेको छ । गत असार मसान्तमा ४.४५ प्रतिशत रहेको बैंकको खुद स्प्रेडदर असोज मसान्तमा बढेर ५.५८ प्रतिशत पुगेको छ । बैंकले ओभरड्राफ्ट कार्डको कर्जा १०.६३ देखि...

  २०७६ कार्तिक २१ गते १७:४२     विकासन्युज

काठमाडौँ । ग्लोबल आइएमई बैंकले विभिन्न जिल्लाहरुमा थप १० वटा शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको छ । बैंकले बाग्लुङ जिल्लाको ताराखोला गाउँपालिका वडा नं. २, अर्गल, नवलपुर जिल्लाको गैडाकोट नगरपालिका वडा नं. ३, ढोडेनी,...

  २०७६ कार्तिक २१ गते १७:२९     विकासन्युज

काठमाडौं । लक्ष्मी बैंकले सेयरधनीलाई १० प्रतिशत बोनस र ५ प्रतिशत नगद लाभांश दिने भएको छ । जुन गत दुई वर्ष यताकै उच्च लाभांश दर हो । समग्रमा बैंकहरुले दिएको लाभांशअनुसार यो औषत दर...

  २०७६ कार्तिक २१ गते ८:४८     विकासन्युज

बनियानी(झापा) । नक्कली कागजात तयार गरी रु चार करोड ६० लाख ठगी गरेको आरोपमा प्रहरीले छ जनालाई पक्राउ गरेको छ । राजमार्गसँग जोडिएको जग्गा देखाएर खोलाको बगर धितो राखी ठगी गरेको आरोपमा उनीहरुलाई प्रहरीले...

  २०७६ कार्तिक २० गते १७:५१     विकासन्युज

काठमाडौँ । ग्लोबल आइएमई बैंकले बुधबार प्रदेश नं. १को ओखलढुङ्गा जिल्ला, सिद्धिचरण नगरपालिका वडा नं. ११ रमाइलो डाँडाबजारमा शाखा कार्यालय संचालनमा ल्याएको छ । ओखलढुङ्गा शाखा सञ्चालनसंगै बैंकको शाखा कार्यालय संख्या १४९ पुगेको छ...