बैंक

  २०७७ कार्तिक २८ गते १०:००     विकासन्युज

काठमाडौं । मेगा बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ६० करोड ७९ लाख रुपैयाँ खुद नाफा कमाएको छ । जुन गत आर्थिक वर्षको तुलनामा ३८ प्रतिशतले बढी हो । बैंकले गत आर्थिक वर्षको पहिलो...

  २०७७ कार्तिक २८ गते ९:४५     विकासन्युज

काठमाडौं । हिमालयन बैंकको खुद नाफा घटेको छ । गत आर्थिक वर्षको पहिलो तीन महिनाको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिमा बैंकको खुद नाफा कम भएको हो । बैंकले चालु आर्थिक वर्षको पहिलो तीन...

  २०७७ कार्तिक २८ गते ९:०६     विकासन्युज

काठमाडौं । माछापुच्छ्रे बैंकले चालु आर्थिक वर्षको प्रथम तीन महिनामा ९५ करोड ५३ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । जुन गत आवको तुलनामा करिब २९ लाख रुपैयाँले बढी हो । बैंकले गत...

  २०७७ कार्तिक २८ गते ८:४२     विकासन्युज

काठमाडौं । शुक्रबार बैंक अफ काठमाण्डूको सेयर मूल्य समायोजन भएको छ । बैंकको १३ प्रतिशत बोनस सेयर पछिको मूल्य समायोजन भएको हो । समायोजन पछि बैंकको सेयर मूल्य प्रतिकित्ता २६२ रुपैयाँ रहेको छ ।...

  २०७७ कार्तिक २८ गते ८:३६     विकासन्युज

काठमाडौं । गोर्खाज फाइनान्सको नाफा २२२ प्रतिशतले वृद्धि भएको छ । चालु आर्थिक वर्षको प्रथम तीन महिनामा फाइनान्सले ६ करोड ५८ लाख रुपैयाँ खुद नाफा गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा फाइनान्सको...

  २०७७ कार्तिक २७ गते १९:१६     विकासन्युज

काठमाडौं । सनराइज बैंकले आफ्नो १३९औं शाखा बाग्लुङ्गमा विस्तार गरी सञ्चालनमा ल्याएको छ । बैंकले गण्डकी प्रदेशको बाग्लुङ्ग नगरपालिका वडा नं २ मा शाखा खोलेको हो । साथै, बैंकले बनकटुवा, बैजनाथ गाउँपालिका-७, बाँकेमा ५२...

  २०७७ कार्तिक २७ गते १८:४१     विकासन्युज

काठमाडौं । एनआईसी एशिया बैंकले आगामी मंसीर २१ गते वार्षिक साधारण सभा डाकेको छ । बैंकले सो दिन बिहान ९ बजे काठमाडौंको थापाथलीस्थित बैंकको रजिष्टर्ड कार्यालयमा आफ्नो २३ औं वार्षिक साधारण सभा बोलाएको हो...

  २०७७ कार्तिक २७ गते १७:०९     विकासन्युज

काठमाडौं । प्रभु बैंकले सम्पूर्ण मोबाइल बैंकिङ्ग प्रयोगकर्ताहरुलाई लक्षित गर्दै क्युआर कोड स्कयान गरी नगद झिक्न मिल्ने नयाँ सेवा सञ्चालनमा ल्याएको छ । यो सेवा अन्य बैंकका मोवाइल बैंकिङ्ग प्रयोगकर्ताहरुले समेत उपभोग गर्न सक्नेछन्...

  २०७७ कार्तिक २७ गते १६:५८     विकासन्युज

काठमाडौं । प्रभु बैंकले आफ्नाे सेवा विस्तार गर्ने क्रममा सुर्खेत जिल्लाको विरेन्द्रनगर नगरपालिकास्थित वडा नं ०७ स्थित जिल्ला प्रशासन कार्यालयमा एक्स्टेन्सन काउण्टर सञ्चालनमा ल्याएको छ । सुर्खेतस्थित जिल्ला प्रशासन कार्यलयमा स्थापित एक्स्टेन्सन काउण्टरबाट कार्तिक...

  २०७७ कार्तिक २७ गते १५:३१     विकासन्युज

काठमाडौं । कामना सेवा विकास बैंकले आफ्नो १४ औं वार्षिकोत्सव डिजिटल प्रविधि मार्फत शुभकामना आदन प्रदान गरी सम्पन्न गरेको छ । बैंकका अध्यक्ष सुदिप आर्चायकोे अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा सम्पूर्ण सञ्चालक, प्रमुख कार्यकारी अधिकृत,...

  २०७७ कार्तिक २७ गते १२:३६     विकासन्युज

काठमाडौं । नेपाल राष्ट्र बैंकले धनतेरसमा सुन तथा चाँदीका सिक्का भने विक्री गर्ने भएको छ । कोरोना भाइरस (कोभिड १९) संक्रमण सन्त्रासका कारण दशैंको बेलामा नयाँ नोट सटही बन्द गरेको थियो । धनतेरसमा सुन...

  २०७७ कार्तिक २७ गते ११:४७     विकासन्युज

काठमाडौं । प्रभु बैंकले चालु आर्थिक वर्षको पहिलो तीन महिनामा ८५ करोड १४ हजार रुपैयाँ खुद नाफा कमाएको छ । जुन गत आवको सोही अवधिको तुलनामा ३५.२५ प्रतिशत बढी हो । गत आर्थिक वर्ष...

  २०७७ कार्तिक २७ गते ८:४३     विकासन्युज

काठमाडौं । ग्लोबल आइएमई बैंकले चालु आर्थिक वर्षको पहिलो तीन महिनामा एक अर्ब ५ करोड रुपैयाँ बराबरको खुद नाफा कमाएको छ । जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा साढे ४० प्रतिशत बढी हो...

  २०७७ कार्तिक २६ गते १८:४८     विकासन्युज

काठमाडाैं । नबिल बैंकले दशैंमा जस्तै तिहारमा पनि सामाजिक सन्देशमूलक भिडियो सार्वजिनक गरकाे छ । बैंकले अहिलेको माहामारीको बेलामा त समय सुहाउँदो सन्देशहरु दिन निकै जरुरी भएको र सुरक्षित तवरले तिहार मनाऔं भन्ने सन्देश दिनको...

  २०७७ कार्तिक २६ गते १६:१६     विकासन्युज

काठमाडाैं । सिदार्थ बैंकले बुधबार काठमाडौंको सुविधानगरस्थित सामुदायिक विकास समितिलाई सामाजिक उत्तरदायित्व अन्र्तगत पाँच लाख आर्थिक सहयोग प्रदान गरेको छ । सो रकम बैंकका तर्फबाट बैंकका हेड अफ सर्कल अफिस, त्रिपुरेश्वरका अजय सिंह भण्डारीले...

  २०७७ कार्तिक २६ गते १५:४०     विकासन्युज

काठमाडौं । मुक्तिनाथ विकास बैंकले नेपाल राष्ट्र बैंक र के.एफ. डब्लु डेभलपमेन्ट बैंकसँग त्रिपक्षीय सम्झौतामा हस्ताक्षर गरेको छ । जर्मन सरकार समर्थित परियोजना “ ग्रामीण तथा अर्ध–सहरी क्षेत्रमा दिर्घकालीन आर्थिक विकास– एम.एस.एम.इ वित्त चरण २,...

  २०७७ कार्तिक २६ गते १३:००     विकासन्युज

काठमाडौं । ग्लोबल आइएमई बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत टिच फर नेपालद्वारा संचालित टिच फर नेपाल फेलोसिप कार्यक्रमलार्ई ८ लाख रुपैयाँ सहयोग प्रदान गरेको छ । ग्लोबल आइएमई बैंकका बजार तथा व्यवसाय प्रबद्र्ध्रन विभाग...

  २०७७ कार्तिक २६ गते ११:५०     विकासन्युज

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक र खजुरा गाँउपालिका (बाँके जिल्ला) बीच सहुलियतपूर्ण कर्जामा सहकार्य गर्ने सम्बन्धमा मंगलबार खजुरामा सम्झौता भएको छ । सम्झौतापत्रमा बैंकका लुम्बिनी प्रादेशिक प्रबन्धक आनन्द सुवेदी र खजुरा गाँउपालिकाका अध्यक्ष किस्मतकुमार...

  २०७७ कार्तिक २५ गते १५:४५     विकासन्युज

काठमाडाैं । ग्लोबल आइएमई बैंकको नयाँ शाखा बझाङको जयपृथ्वी नगरपालिका वडा नं. १० मा सञ्चालनमा आएको छ । नयाँ शाखा सञ्चालनमा आएसँगै बैंकको शाखा कार्यालयहरुको संख्या २६२ पुगेको छ । ग्लोबल आइएमई बैंकले सबै...

  २०७७ कार्तिक २५ गते १५:३९     विकासन्युज

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्सले आफ्ना कर्मचारी लगायत अभिकर्ताहरुको लागी जूम एप मार्फत “क्यारियर विकास र एम्.डी.आर.टी तालिम सम्पन्न गरेको छ । कम्पनीले लिडरहरुको क्षमता अभिवृद्धि गर्ने, उत्प्रेरणा जगाउने तथा ग्राहकहरु माझ सेवालाई स्तरीय...