बोनसपछि बैंक अफ काठमाण्डूको सेयर मूल्य समायोजन, प्रतिकित्ता कति ?

  २०७७ कार्तिक २८ गते ८:४२     विकासन्युज

काठमाडौं । शुक्रबार बैंक अफ काठमाण्डूको सेयर मूल्य समायोजन भएको छ । बैंकको १३ प्रतिशत बोनस सेयर पछिको मूल्य समायोजन भएको हो ।

समायोजन पछि बैंकको सेयर मूल्य प्रतिकित्ता २६२ रुपैयाँ रहेको छ । यसअघि बैंकको सेयर मूल्य प्रतिकित्ता २९६ रुपैयाँ रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.