बैंक

  २०७९ वैशाख १४ गते १९:१३     विकासन्युज

काठमाडौं । नेपाल बंगलादेश बैंक र नेपालीरिका होटल प्रालिबीच नेपाल बंगलादेश बैंकको औपचारिक विद्युतिय भुक्तानी प्रणालीबाट भुक्तानी गर्ने ग्राहकहरुलाई विशेष छुट प्रदान गरिने समझदारी भएको छ । यस अन्तर्गत नेपाल बंगलादेश बैंकको डेविट तथा...

  २०७९ वैशाख १४ गते १७:५६     विकासन्युज

काठमाडौं । नेपाल राष्ट्र बैंकको ६७औं वार्षिक उत्सवमा सहभागी राष्ट्र बैंकका कर्मचारी संघ/संगठनका प्रमुखहरूले नेपालको अर्थतन्त्र बिग्रँदो रहेको भन्दै चिन्ता व्यक्त गरेका छन् । नेपाल राष्ट्र बैंक स्वायत्त निकाय हुँदाहुँदै बाह्य हस्तक्षेप बढेको र नेपालको...

  २०७९ वैशाख १४ गते १७:५३     विकासन्युज

काठमाडौं । नेपालको डिजिटल भुक्तानी प्रणाली फोनपे पेमेन्ट सर्भिस लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा दिवस सापकोटा नियुक्त भएका छन् । फोनपेको सञ्चालक समितिले बुधबारदेखि लागू हुनेगरी सापकोटालाई सीईओको रुपमा नियुक्त गरेको हो । सापकोटा फोनपेमै...

  २०७९ वैशाख १४ गते १७:३०     विकासन्युज

सशस्त्र प्रहरी महानिरीक्षक पुष्पराम केसीको प्रमुख आतिथ्य तथा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठको उपस्थितिमा सशस्त्र प्रहरी बलको प्रधान कार्यालयमा वैशाख १४ गते आयोजित एक समारोहका बीच सशस्त्र प्रहरी नायव महानिरीक्षक बिदुर खड्का र...

  २०७९ वैशाख १४ गते १७:१२     विकासन्युज

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले कोभिडको असर कम भएसँगै अर्थतन्त्र सुधारको अवस्थामा रहेको बताएका छन् । देशको बाह्य क्षेत्र केही दबाबमा रहेको हुँदा समाधान गर्न नीतिगत पहल भइरहेको र विदेशी विनिमय...

  २०७९ वैशाख १४ गते १६:५८     विकासन्युज

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले राष्ट्र बैंकको सल्लाहमा नै सरकारले विभिन्न वस्तुको आयातमा रोक लगाएको बताएका छन् । बुधबार नेपाल राष्ट्र बैंकको ६७ औं वार्षिकोत्सव कार्यक्रममा बोल्दै उनले आयातमा लगाएको रोक राष्ट्र...

  २०७९ वैशाख १४ गते १६:२९     विकासन्युज

काठमाडौं । नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर तिलकबहादुर रावलले नेपालको अर्थतन्त्र गम्भीर मोडमा रहेको बताएका छन् । नेपाल राष्ट्र बैंकको ६७औं वार्षिकोत्सवका विशेष अतिथिको रुपमा उपस्थित पूर्वगभर्नर रावललले विश्व अर्थतन्त्रलाई विभिन्न समयमा मार परेको तथा...

  २०७९ वैशाख १४ गते १५:२०     विकासन्युज

काठमाडौं । नेपाल राष्ट्र बैंकले ६७औं वार्षिक उत्सवमा विभिन्न समयमा उत्कृष्ट कार्य गरेका कर्मचारीहरूलाई सम्मान गरेको छ । वार्षिकोत्सवको अवसरमा नेपालको अर्थतन्त्र विकासमा महत्त्वपूर्ण भूमिका खेलेको भन्दै पूर्वगभर्नर तिलकबहादुर रावललाई सम्मान गरेको छ ।...

  २०७९ वैशाख १४ गते १४:४२     विकासन्युज

काठमाडौं । नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बम बहादुर मिश्रले अब आर्थिक गतिविधिहरु चलायमान हुने बताएका छन् । उनले पछिल्लो समय कोरोना संक्रमणको दर कम हुँदै गएकोले अब आर्थिक चलायमान हुने विश्वास व्यक्त गरेका हुन्...

  २०७९ वैशाख १४ गते १३:२९     विकासन्युज

काठमाडौं । ईक्रा नेपाल लिमिटेडले एनएमबी बैंकको विगतको रेटिङलाई स्तरवृद्धि गरेको छ । ईक्रा नेपाल लिमिटेडले दिएको रेटिङ इक्राएनपी आईआर ए हो भने यो रेटिङ प्राप्त गर्ने संस्थाहरू वित्तीय दायित्व पूरा गर्ने सम्बन्धमा पर्याप्त...

  २०७९ वैशाख १४ गते ११:४५     विकासन्युज

काठमाडाैं । ग्लोबल आइएमई बैंकले भिडियो केवाइसी प्रणाली सुचारु गरेको छ । ग्लोबल आइएमई बैंक र डिजिटल नेटवर्क सोलुसन प्रालिबीच भिडियो केवाइसी प्रणाली विकास र कार्यान्वयनका लागि भएको सम्झौतासँगै बैंकले यो सेवा सुचारु गरेको...

  २०७९ वैशाख १४ गते ११:४१     डा.बुद्धि मल्ल

सन् २०१५ मा भारतमा प्रधानमन्त्री नरेन्द्र मोदीले भनेका थिए– म डिजिटल भारतको सपना देख्छु जहाँ मोबाइल र ई–बैंकिङले वित्तीय समावेश सुनिश्चित गर्दछ । भारतीय प्रधानमन्त्रीको यस भनाइबाट उनले डिजिटलाइजेशनलाई वित्तीय समावेशीकरणको लागि एकदमै महत्त्व...

  २०७९ वैशाख १४ गते ११:३५     सन्तोष रोकाया

काठमाडौं । स्थानीय तहको निर्वाचन नजिकिएसँगै विभिन्न दलका नेताहरूले बैंकहरूलाई कर्जाका लागि दबाब दिने गरेको बुझिएको छ । स्थानीय तहको निर्वाचनका लागि उम्मेदवारी दिएका नेताहरूले स्थानीय तहमै रहेको बैंकको शाखा र शाखाबाट नभए केन्द्रीय...

  २०७९ वैशाख १३ गते १९:४२     विकासन्युज

काठमाडौं । कुमारी बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा रामचन्द्र खनाल नियुक्त भएका छन् । यसअघि बैंकको कामू सीइओको रुपमा कार्यरत उनी बैंकको सीईओमा नियुक्त भएका हुन् । मंगलबार बसेको सञ्चालक समितिको बैठकले बुधबारदेखि लागू...

  २०७९ वैशाख १३ गते १९:१९     विकासन्युज

काठमाडौं । राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको रिट आज (मंगलबार) हेर्दाहेर्दैमा सकिएको छ । आज गभर्नर अधिकारीको तर्फबाट १३ वकिलले बहस गरे पनि बहस नसकिएको हुँदा बिहीबारसम्मका लागि स्थगित भएको हो । मंगलबार दिउँसो...

  २०७९ वैशाख १३ गते १७:४४     विकासन्युज

काठमाडौं । राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको रिट आज हेर्दाहेर्दैमा सकिएको छ । आज गभर्नर अधिकारीको तर्फबाट १३ वकिलले बहस गरे पनि बहस नसकिएको हुँदा बिहीबारसम्मका लागि स्थगित भएको छ । बिहीबार सरकारी पक्षका...

  २०७९ वैशाख १३ गते १७:२४     विकासन्युज

काठमाडौं । महालक्ष्मी विकास बैंकको नेपालगञ्ज शाखा नेपालगञ्ज उपनगरपालिका-१२ सुर्खेत रोडबाट वडा नम्बर-२, पुष्पलाल चोकमा स्थानान्तरण भएको छ । वैशाख १३ गते मंगलबार आयाजित एक विशेष कार्यक्रमका बLच उक्त शाखाको उद्घाटन संयुक्त रुपमा नेपाल...

  २०७९ वैशाख १३ गते १२:५२     विकासन्युज

काठमाडौं । दुई सातामा वाणिज्य बैंकहरुको निक्षेप २२ अर्ब रुपैयाँले घटेको छ । नेपाल बैंकर्स संघका अनुसार वाणिज्य बैंकहरुको निक्षेप बैशाख दोस्रो सातासम्म २२ अर्ब रुपैयाँले घटेको हो । चैत मसान्तसम्म बैंकहरुको कुल निक्षेप...

  २०७९ वैशाख १३ गते ११:५७     विकासन्युज

काठमाडौं । माछापुच्छ्रे बैंकले आफ्ना ग्राहकले ओकिनावा स्कुटर खरिद गरेमा शून्य प्रतिशत ब्याजमा ऋण उपलब्ध गराउने भएको छ। बैंकले विद्युतीय सवारी साधनको प्रयोगलाई प्राथमिकता दिँदै आफ्ना ग्राहकका लागि शून्य प्रतिशतमा ऋण दिने स्किम ल्याएको...

  २०७९ वैशाख १२ गते १९:११     विकासन्युज

काठमाडौं । नेपाल प्रहरीका पूर्वडीआईजी तथा प्रहरीको सञ्चार निर्देशनालयको पूर्वप्रमुख डा. राजिव सुब्बा इन्फो डेभलपर्सको प्रमुख सञ्चालन अधिकृत (सीओओ)मा नियुक्त भएका छ । सूचना प्रविधि कम्पनी इन्फो डेभलपर्सको सञ्चालक समितिको निर्णय अनुसार प्रमुख सञ्चालन अधिकृत (सीओओ)...