एनआईसी एशिया बैंकको नयाँ शाखा जाजरकोटको डल्लीबजारमा

  २०७५ पुष २७ गते १८:११     विकासन्युज

काठमाडौं । एनआई सी एशिया बैंकको नयाँ शाखा कार्यालय जाजरकोटको डल्ली बजारमा उद्घाटन भएको छ । नलगाड नगरपालिका वडा नं ७, जाजरकोटस्थित डल्ली बजार शाखाको उद्घाटन नलगाड नगरपालिकाका नगर प्रमुख टेकबहादुर रावल गरेका छन् ।

मुलुकभर २७० शाखा कार्यालयहरु, २८९ एटिएम, ३७ वटा एक्सटेन्सन काउण्टर एवं २२ वटा शाखा रहित बैंकिङ्ग ईकाई मार्फत बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ । बैंकको वासलातको आकार रू. २१५ अर्ब भन्दा बढि पुगेको छ भने कुलनिक्षेप करिब रू. १६९ अर्ब तथा कर्जा रू. १४७ अर्ब पुगेको छ । हालसम्म यस बैंकमा १४ लाख ग्राहकको संख्या रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.