बजार

  २०७५ माघ १६ गते १३:०३     विकासन्युज

बेइजिङ, चीन । जापानी कार कम्पनी टोयटाले ‘डिफेक्टिफ एअर व्याग’ भएका भनिएका करिब करिब पाँच हजार कारलाई चीनबाट फिर्ता लाने बताएको छ । टोयटा कम्पनीको लेक्सस सेडान ब्रान्डको कारमा एअरब्यागमा समस्या भएको भन्ने ग्राहकको...

  २०७५ माघ १६ गते ११:१७     विकासन्युज

वीरगञ्ज । अघिल्लो वर्षको तुलनामा यस वर्ष पर्सा जिल्लामा चार करोड ५४ लाख ४० हजार मूल्य बराबरको दुई हजार ८४० मेट्रिक टन बढी आलु उत्पादन भएपछि उपभोक्ताले राहत पाएका छन् । यस भेगका उपभोक्ता...

  २०७५ माघ १५ गते १८:५५     विकासन्युज

काठमाडौं । नेपालको एक प्रमुख अनलाइन सपिङ्ग गन्तव्य, दराजले पहिलो पटक ब्राण्ड डे उत्सव ल्याएको छ । जसमा एक दिनमा एक प्रख्यात ब्राण्डले ग्राहकहरुलाई आकर्षक एवंम् विशेष छुट दिने छ । यो उत्सवले अनलाइन...

  २०७५ माघ १५ गते १८:३६     विकासन्युज

काठमाडौँ । ग्राहकहरुको खुसी र भावनाको कदर गर्दै आएको सर्वाधिक रुचाइएको प्रिय पेय पदार्थ कोका–कोलाले मःमःउत्सव अभियानको लागि टिभी कमर्सियल सार्वजनीक गरेको छ । यस वर्ष कोका–कोलाले विगत तीन वर्षको भन्दा भिन्न स्लोगनको साथ...

  २०७५ माघ १५ गते १५:०८     विकासन्युज

काठमाडौँ । कम्प्युटर एसोशियसन अफ नेपाल (क्यान महासंघ) को आयोजनामा मंगलबारबाट सुबिसु क्यान इन्फोटेक २०१९ शुरु भएको छ । काठमाडौंको भृकुटीमण्डप स्थित प्रदर्शनी कक्षमा शुरु भएको क्यान इन्फोटेक माघ २० गतेसम्म सञ्चालन हुनेछ ।...

  २०७५ माघ १४ गते १८:३४     विकासन्युज

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघले ब्याज बृद्धि नियन्त्रण गर्न सरकारको ध्यानाकर्षण गराएको छ । महासंघले नेपाल सरकार, अर्थ मन्त्रालय, नेपाल राष्ट्र बैंक तथा बैंकिङ्ग क्षेत्रका पदाधिकारीहरूस“ग निरन्तर रूपमा भेटवार्ता गरी विगत दुई वर्ष...

  २०७५ माघ १४ गते १८:३०     विकासन्युज

काठमाडौं । ओट्टो फोनस्ले आफ्नो ओट्टो सीरीजमा “ओट्टो रुब्ली आर फाइभ” नामक नयाँ मोबाइल नेपाली बजारमा प्रस्तुत गरेको छ । कम्पनीले ओट्टो फ्रयाङ्क सीरीजपछि ओट्टो फोनस्ले फेरि रुब्ली सीरीज बजारमा ल्याएको हो । २५...

  २०७५ माघ १४ गते १८:१७     विकासन्युज

काठमाडौँ । यामाहाका मोटरसाइकल तथा स्कुटरप्रति बढ्दै गएको क्रेजलाई मध्यनजर गर्दै एमएडब्लु इन्टरप्राइजेजले सोमबारबाट काठमाडौंको व्यापारिक केन्द्र कान्तिपथ, जमलमा थप सुविधासहितको यामाहाको ‘अपग्रेडेड’ सोरुम सुरु गरेको छ । एमएडब्लु इन्टरप्राइजेजले नयाँ डिलर सम्मान इन्टरप्राइजेजमार्फत...

  २०७५ माघ १३ गते १८:४८     विकासन्युज

काठमाडौं । एनआईसी एशिया बैंकले आफ्नो नयाँ शाखा पोखराको बगरमा विस्तार गरेको छ । उक्त विस्तारित शाखाको उद्घाटन नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक नारायणप्रसाद पौडेलले गरेको हुन् । यस बैंकले नेपाल सरकार तथा नेपाल...

  २०७५ माघ १३ गते १८:२०     विकासन्युज

काठमाडौं । डिश मिडिया नेटवर्क लिमिटेडले नयाँ कनेक्सन जडान गर्ने ग्राहकहरुको लागी नेपालमा नै मासिक शुल्क सबैभन्दा कम मूल्यमा आफ्नो सेवाहरु दिन शुरु गरेको छ । डिशहोमले बजारकै सबैभन्दा कम मूल्यको विभिन्न प्याकेजहरु प्रदान...

  २०७५ माघ ११ गते १६:३७     विकासन्युज

गलकोट । बागलुङ काँठेखोला गाउँपालिका-६ बिहुँका किसानले एक वर्षमा रु तीन करोड मूल्य बराबरका कृषि उपज बिक्री गरेका छन् । दूध, सुन्तला, तरकारी र अन्नलगायत कृषि उपज बिक्री गरेर त्यहाँका किसानले वार्षिक रु तीन...

  २०७५ माघ ११ गते १६:२३     विकासन्युज

मुम्बई । विश्वकै सबैभन्दा सस्तो कार मानिएको टाटा नानो कारको उत्पादन यसै वर्षदेखि बन्द हुने भएको छ । भारतकै ठूलो कार उत्पादक टाटा मोटर्सले विगत १० वर्षदेखि सानो आकारको नानो कारको उत्पादन गरिआएको थियो...

  २०७५ माघ ११ गते १५:०९     विकासन्युज

काठमाडौं । नेपालका लागि सुजुकी २ पांग्रेको अधिकृत बिक्रेता भीजी अटोमोबाइलस प्रा. लि ले प्रत्येक सुजिकी हायात मोटरसाइकलको खरिदमा टिभी उपहार दिने भएको छ । कम्पनीले आफ्ना ग्राहकहरुलाई मध्यनजर गर्दै उक्त योजना बजारमा ल्याएको...

  २०७५ माघ १० गते १७:३०     विकासन्युज

चौतारा । भूकम्पपछि बन्द रहेको सिन्धुपाल्चोकको तातोपानी नाका खुलाउन चीन सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा पुल तथा सडकको निर्माण तथा मर्मत कार्य तीव्र गतिमा भइरहेको छ । चार वर्षसम्म बन्द रहेको नाका सन् २०१९...

  २०७५ माघ ९ गते १४:०९     विकासन्युज

सान फ्रान्सिस्को । “फोर्टनाइट”, “पोकेमोन गो” समेतका लोकप्रिय “भिडियो गेम” उद्योगबाट संयुक्तराज्य अमेरिकामा सन् २०१८ मा करिब ४४ अर्ब अमेरिकी डलरको कारोबार भएको छ । यो कारोबार हालका वर्षहरु कै सबैभन्दा उच्च हो ।...

  २०७५ माघ ८ गते १५:४०     विकासन्युज

चौतारा । सिन्धुपाल्चोक भोटेकोशी गाउँपालिकाअन्तर्गत तातोपानीको दश किलोस्थित लार्चामा निर्माण भइरहेको सुख्खा बन्दरगाहको काम ९० प्रतिशत सम्पन्न भइसकेको छ । चीन सरकारको आर्थिक सहयोगमा चिनियाँ रेल्वे कन्स्ट्रक्सन कम्पनी सिआरसिसी फोर्टीन ब्यूरोद्वारा निर्माण भइरहेको  बन्दरगाह...

  २०७५ माघ ८ गते १२:२२     विकासन्युज

काठमाडौँ । नेपाल गुणस्तर तथा नापतौल विभागले शिल तोडेर पेट्रोलियम पदार्थ बिक्री गर्ने दुई पेट्रोल पम्पलाई शिलबन्दी गरेको छ ।विभागको टोलीले शिल तोडेर पेट्रोलियम पदार्थ बिक्री–वितरण गर्ने चुच्चेपाटी आयल स्टोर्स र मैतीदेवी आयल स्टोर्सलाई...

  २०७५ माघ ६ गते १७:४४     विकासन्युज

काठमाडौँ । टाटा मोटर्स र नेपालका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले प्यासेन्जर भेइकलमा सबैभन्दा नयाँ उत्पादन टाटा एनआरजी सार्वजनिक गरेको छ । रावत कन्सर्न प्रालि मार्फत सो नयाँ उत्पादन सार्वजनिक गरिएको हो ।...

  २०७५ माघ १ गते १८:३७     विकासन्युज

भक्तपुर । भक्तपुर नगरपालिकाले सम्पदास्थलमा मंगलबारदेखि चार पाङ्ग्रे सवारी साधनलाई प्रवेशमा रोक लगाएको छ । विश्व सम्पदा सूचीमा सूचीकृत पाँचतले मन्दिर परिसरमा आजदेखि चारपाङ्ग्रे सवारी प्रवेशमा रोक लगाएको नगरपालिकाका प्रमुख सुनील प्रजापतिले जानकारी दिए ।...

  २०७५ माघ १ गते १८:२४     विकासन्युज

दमौली । खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयले तनहुँ जिल्लामा सञ्चालित होटल वर्गीकरण गर्न थालेको गरेको छ । होटल रेष्टुरेन्ट स्तरीकरण गर्नेसम्बन्धी निर्देशिका २०७४ बमोजिम कार्यालयले होटल तथा रेष्टुरेन्ट वर्गीकरण गर्न थालेको हो...