महंगिदै डलर, व्यापार घाटा बढ्ने

  २०७६ भदौ ४ गते ९:४८     विकासन्युज

काठमाडौं । अमेरिकी डलरको भाउ ११५ रुपैयाँ ३ पैसा पुगेको छ । एक महिना अघि ११० रुपैयाँ ३९ पैसा थियो । एक महिनाको अवधिमा भाउ ४ रुपैयाँ ६४ पैसाले बढेर ११५ रुपैयाँ ३ पैसा पुगेको हो ।

अमेरिका–चीन व्यापार युद्धका कारण डलर मह्गो भएको हो । डलरको भाउ बढ्दा विदेशबाट आउने सामान मह्गो पर्ने हुँदा व्यापार घाटा थप वृद्धि हुन्छ । रेमिट्यान्स भने बढ्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.