साताको पहिलो दिन प्रतितोला ५ सयले घट्यो सुन

  २०७६ भदौ १ गते ११:११     विकासन्युज

काठमाडौं । भदौं महिना लागेसँगै सुनको मूल्य प्रतितोला ५ सय रुपैयाँले घटेको छ । साताको पहिलो दिन सुन प्रतितोला ७१ हजारमा कारोबार भईरहेको छ ।

शुक्रबार प्रतितोला ७१ हजार ५ सय रुपैयाँमा काराबार भएको सुनले आइतबार उक्त मूल्यमा विक्री वितरण भईरहेको छ । शुक्रबार ७१ हजार २ सय रुपैयाँमा विक्री भएको तेजावी सुन आइतवार ७० हजार ७ सय रुपैयाँमा वृद्धि भईरहेको छ ।

भने शुक्रबार प्रतितोला ८४० रुपैयाँ बिक्री भएको चाँदी साताको पहिलो दिन १० रुपैयाँ घटेर ८३० रुपैयाँमा विक्री भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.