अटो

  २०७६ वैशाख ४ गते १६:४२     विकासन्युज

काठमाडौँ । नारायणी अटो बिजिनेस बालकुमारीमा सुजुकी फोर व्हीलरको तेश्रो पुस्ताको नयाँ वागेन आर सार्वजनिक गरिएको छ ।  नयाँ ठूलो वागन आरको बोल्ड डिजाइनले ग्राहकलाई सहजै प्रभावित पार्नेछ । नयाँ वागन आरमा बलियो, आकर्षक...

  २०७६ वैशाख ३ गते १८:५४     विकासन्युज

काठमाडौं । १२५ सीसी सेग्मेन्टका स्कुटरहरुको राजा मानिएको सुजुकी एक्सेसले बजारमा आधिपत्य जमाइरहेका वेला यसलाई टक्कर दिनेगरी अन्य स्कुटरहरु पनि बजारमा आउन थाले । यस्तो अवस्थामा सुजुकीले पनि प्रतिक्रिया दिन आवश्यक थियो । फलस्वरुप यसले...

  २०७६ वैशाख ३ गते १५:०७     विकासन्युज

काठमाडौँ । हिरो मोटरकर्प लिमिटेडले आईथ्रीएस प्रविधि सहितको फेमिली स्कुटर डेस्टिनी १२५ मंगलबार सार्वजनिक गरेको छ । भारतमा बिक्री शुरु गरेको केही महिना मै नेपालमा यो स्कुटरको बिक्री शुरु भएको हो । बिक्री शुभारम्भ...

  २०७६ वैशाख ३ गते ८:५६     विकासन्युज

काठमाडौँ । उपत्यकामा सञ्चालन हुने सार्वजनिक यातायातमा स्मार्ट यात्रु कार्डमार्फत भाडा तिर्ने व्यवस्था गरिने भएको छ । काठमाडौं महानगरपालिकाले ऐन बनाएरै सार्वजनिक सवारीमा टिकट प्रणाली अनिवार्य गरेको छ । २४ चैतमा महानगरले पारित गरेको सवारी तथा...

  २०७५ चैत २८ गते १५:२४     विकासन्युज

काठमाडौँ । ललितपुरका धोबिघाटमा सीजी मोटोकर्प(सुजुकी गाडीहरुको आधिकारिक बिक्रेता)ले आफ्नो नयाँ शोरुमको स्थापना गरेको छ । कम्पनीको आधिकारिक शोरुमका रुपमा स्थापित स्टेट अफ द आर्ट शोरूमको उद्घाटन मारुती सुजुकी इंडिया प्राईभेट लिमिटेडका कार्यकारी निर्देशक...

  २०७५ चैत २८ गते १०:५२     विकासन्युज

काठमाडौँ । नयाँ वर्षको शुरुआतसँगै नगरवासीले सवारी पार्किङ व्यवस्थापनको समस्याबाट मुक्ति पाउने भएका छन् । काठमाडौँ महानगरपालिकाले न्यूरोड आसपासका पाँच स्थानमा स्मार्ट पार्किङको व्यवस्थापन शुरु गरेसँगै सर्वसाधारण नागरिक पार्किङ समस्याबाट मुक्त हुने भएका हुन्...

  २०७५ चैत २८ गते ८:२३     विकासन्युज

काठमाडौं । बढ्दो सवारी चापका कारण राजधानीका अधिकांश स्थानमा लामो समय ट्राफिक जाम पर्छ । ‘पिक आवर’ (बिहान ९–११ र साँझ ४–६ बजे) जाम हुने मुख्य स्थानमा कति सवारी गुड्छन् भन्ने तथ्यांक थिएन । काठमाडौं महानगरपालिका...

  २०७५ चैत २५ गते १७:०४     विकासन्युज

काठमाडौँ । काठमाडौंको जेनेसिस क्याफेमा हार्ले डेभिडसन बाइक फेस्ट सम्पन्न भएको छ । नेपालमा हार्ले डेभिडसन बाइकको आधिकारिक बिक्रेता आईएमई अटोमोटिभ्सले आयोजना गरेको उक्त बाइक फेस्टमा अमेरिकी लिजेन्ड्री बाइक आइरन८८३को टेष्टराइड गरी विभिन्न राइडरहरुले...

  २०७५ चैत २५ गते ९:१२     विकासन्युज

काठमाडौँ । काठमाडौं महानगरले राजधानीमा चल्ने सार्वजनिक यातायातका गाडीहरू राति १० बजेसम्म सञ्चालन गर्नुपर्ने अनिवार्य गरेको छ । अबको १५ दिनमा ऐन प्रमाणीकरण भई राजपत्रमा प्रकाशित भएपछि राति १० बजेसम्म सार्वजनिक साधन अनिवार्य सञ्चालन गर्नुपर्ने...

  २०७५ चैत २५ गते ८:१३     विकासन्युज

काठमाडौं । सरकारले रेल सञ्चालनसम्बन्धी कानुन निर्माण नगरी खरिद प्रक्रिया अघि बढाएको छ। जनकपुर-जयनगर रेल सञ्चालन गर्न सरकारले बजेटसहित रेल खरिद प्रक्रिया अन्तिम चरणमा पुर्याएको छ। तर रेल सञ्चालनसम्बन्धी कानुन भने छैन। सरकारले भारतको...

  २०७५ चैत २१ गते १६:०९     विकासन्युज

काठमाडौँ । साझा यातायातले काठमाडौँ उपत्यकामा २० वटा नयाँ शहरी (सिटी) बस थपेको छ । केही महिना पहिले बस खरिदका लागि भएको ठेक्का सम्झौताबमोजिम छिमेकी भारतबाट ती बस मगाइएको हो । साझाका प्रबन्धक महेन्द्रराज...

  २०७५ चैत १७ गते १६:४५     विकासन्युज

काठमाडौँ । नेपालको औद्योगिक तथा व्यापारिक घराना “एमभि दुगड” ग्रुप अन्तर्गतको दुगड व्रदर्स एण्ड सन्स प्रालिले बारा जिल्लाको सिमरामा वर्कसप उद्घाटन गरेको छ । कार्यक्रममा महिन्द्रा एण्ड महिन्द्राका कस्टुमर केयर हेड के रवी, दुगड...

  २०७५ चैत १७ गते १५:५९     विकासन्युज

काठमाडौँ । केही दिन पहिले मात्र भारतीय बजारमा लन्च गरिएको मेभोक्स हेलमेट अब नेपाली बजारमा समेत उपलब्ध भएको छ । सन्धार एमकिन इन्डष्ट्रिजले उत्पादन गरेका मेभोक्स ब्रान्डका भारतीय हेलमेट नेपाली बजारमा सत्यदीप इन्टरनेसनलले उपलब्ध...

  २०७५ चैत १५ गते १५:०१     विकासन्युज

मोन्ट्रियल । फिएट क्रिस्लर अटोमोबाइल्स (एफसीए)ले क्यानाडाको विन्डसरस्थित कारखानामा कार्यरत करिब एक हजार ५०० कामदार हटाउने घोषणा गरेको छ । इटालियाली–अमेरिकी कार निर्माताले उक्त कम्पनीले आगामी सेप्टेम्बरको अन्त्यदेखि कामदार कटौती योजना लागू हुने जनाएको...

  २०७५ चैत १५ गते १२:४९     विकासन्युज

तनहुँ । एचएच बजाजको नयाँ शोरुम तनहुँमा सञ्चालन भएको छ । कम्पनीले आफ्नो कार्यलाई थप अघि बढाउँदै पूर्ण सुविधा सहितको नयाँ शोरुम शुभेक्छा अटो वक्र्स तनहुँको दुलेगौँडामा संचालनमा ल्याएको हो । नयाँ शोरुमले ग्राहकहरुलाई...

  २०७५ चैत १४ गते १५:५८     विकासन्युज

काठमाडौँ । नेपाली बजारमा ब्राण्ड डोड्फेड सकोन(डीएफएसके) को ग्लोरी–५८० मोडलको एसयूभी भित्रिएको छ । नेपालको लागि उक्त गाडी कुजु नेपाल प्रालिले भित्र्याएको हो । उक्त गाडीको बिक्री विहीबार देखि नै शुरु भएको छ ।...

  २०७५ चैत १३ गते १७:०७     विकासन्युज

काठमाडौं । नेपालका लागि होण्डा मोटरसाइकल तथा गाडीको आधिकारिक बिक्रेता स्याकार ट्रेडिङ्ग कम्पनी प्रालिले नेपालमा ५० वर्ष पूरा गरेको उत्सवमा दशैं तथा तिहार योजना ‘सम्बन्ध सपनाहरुको’को विजेता घोषित गरेको छ । २५ माघदेखि २५...

  २०७५ चैत १३ गते १०:१७     विकासन्युज

काठमाडौँ । टिभिएस मोटर कम्पनीको नेपालभरिकै एकमात्र अधिकृत विक्रेता जगदम्बा मोटर्सले नयाँ वर्ष २०७६ को अवसरमा टिभिएस ‘सात छ हाम्रो’ ल्याउने भएको छ । नयाँ वर्षको सुनौलो सुरुवात र शुभकामना स्वरूप सो अफर ग्राहकहरुको...

  २०७५ चैत १२ गते १९:१९     विकासन्युज

काठमाडौं । फोर्डले २०१९ संस्करणको फोर्ड फिगो नामक नयाँ गाडी नेपाल बजारमा भित्र्याएको छ । कम्पनीले गाडीको मौलिक स्टायल, शक्तिशाली इन्जिन, मितव्ययी र आरामदायी यात्रालाई परिमार्जित गरी उक्त गाडी नेपाली बजारमा भित्र्याएको हो ।...

  २०७५ चैत १२ गते १८:१२     विकासन्युज

काठमाडौँ । बंगलादेशको प्रतिष्ठित मोटरसाइकल उत्पादक कम्पनी रनर अटोमोबिल्स् लिमिटेडको नेपालका लागि आधिकारिक विक्रेता रमन मोटर्स प्रालिले रनर हक २०० सिसिको डर्ट मोटरसाइकल नेपाली बजारमा भित्राएको छ । १ सय ९८ दशमलव ३ सिसी...