अटो

  २०७६ जेठ ८ गते १४:५०     विकासन्युज

काठमाडौँ । नेपाल गुणस्तर तथा नापतौल विभागले छ हजार ८७ ट्याक्सीको मिटर भाडा समायोजन गरेको छ ।विभागले विसं २०७५ असोज ७ गते सार्वजनिक बसमा भाडा बढेसँगै ट्याक्सीमा पनि १० प्रतिशत भाडा बढाउने यातायात व्यवस्था...

  २०७६ जेठ ८ गते १२:१८     विकासन्युज

हेटौँडा । प्रदेश नं ३ को मुख्यमन्त्री डोरमणि पौडेलले यातायात व्यवस्था सेवा कार्यालय हेटौँडाद्वारा शुरु गरिएको सवारी चालक अनुमतिपत्रको स्मार्ट कार्ड वितरण कार्यको आज शुभारम्भ गरेका छन् । मुख्यमन्त्री पौडेलले सवारी अनुमतिपत्र स्मार्ट कार्ड...

  २०७६ जेठ ७ गते ११:३५     विकासन्युज

मुम्बई । भारतीय कार निर्माण कम्पनी टाटा मोटर्सको त्रैमासिक नाफामा ४७ प्रतिशतले गिरावट आएको उक्त कम्पनीले सोमबार जनाएको छ । टाटाको आरामदायी ज्यागुअर ल्याण्ड रोभर कारका कारोबारमा चिनियाँ बजारका साथै अन्य विदेशी बजारमा आएको सुस्तता...

  २०७६ जेठ ६ गते १८:३१     विकासन्युज

काठमाण्डौँ । नेपालका लागि निशान मोटर्सद्वारा उत्पादित गाडीहरुको आधिकारिक बिक्रेता पायोनियर मोटो कर्प प्रालिले बजेट भाषण अगावै ग्राहकहरुलाई निशानका गाडीहरु किन्न आह्वान गर्दै “प्रि बजेट अफर” ल्याएको छ । यो अफर मार्फत निशानका गाडीहरुको...

  २०७६ जेठ ६ गते १४:४५     विकासन्युज

काठमाडौँ । ट्राफिक प्रहरीले सवारी नियम उल्लङ्घन गर्ने सवारी साधनलाई अनलाइनमार्फत राजश्व तिर्ने व्यवस्था ल्याउन लागेको छ ।महानगरीय ट्राफिक प्रहरी महाशाखाले सवारी नियम उल्लङ्घन गरेवापत कारवाहीमा परेका सवारी चालकलाई सजिलोका लागि अनलाइनमार्फत राजश्व तिर्ने...

  २०७६ जेठ ६ गते १३:४६     विकासन्युज

स्विडेन। बिना ड्राईभरको सामान ओसारपसार गर्ने गाडी सामान्य ट्राफिक नियम पालना गर्दै स्विडेनको सार्वजनिक सडकमा प्रयोग भईरहेको छ। टि-पोड नाम दिईेको उक्त विशाल गाडी करिब २४ हजार किलोको रहेको छ। यधापी उक्त गाडी पूर्णरुपमा...

  २०७६ जेठ ५ गते १५:०८     विकासन्युज

काठमाडौँ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले पाँच दिनभित्र आफ्ना समितिलाई कम्पनीमा दर्ता गरिसक्न आग्रह गरेको छ । महासङ्घ र सरकारबीच भएको सहमतिअनुसार संस्था दर्ता ऐन २०३४ अन्तर्गत दर्ता भई यातायात सेवा सञ्चालन गर्दै...

  २०७६ जेठ ३ गते १४:२०     विकासन्युज

काठमाडौं । सुनधारा स्थित सिटिसी मोबाइल हबमा मोबाइल एक्सचेन्ज मेला शुरु भएको छ ।  शून्य प्रतिशत व्याजदरमा नयाँ मोबाइल खरिद गर्न सकिनेछ। सिटिसी मोबाइल एक्सचेन्ज मेलामा मोबाइल खरिद गर्ने ग्राहकले अधिकतम ६० प्रतिशतसम्म छुटमा...

  २०७६ जेठ ३ गते ९:०२     विकासन्युज

काठमाडौँ । लुम्बिनीमा सञ्चालनका लागि ल्याइएका पाँचवटा इलेक्ट्रिकल बस १५ दिनभित्र सञ्चालनमा नल्याए एसियाली विकास बैङ्क (एडीबी)ले आफ्नो लगानी फिर्ता लैजाने भएको छ । बैङ्कले संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई पत्र पठाइ सो...

  २०७६ वैशाख ३१ गते १९:४५     विकासन्युज

टोकियो, जापान । आर्थिकरूपले सङ्कटग्रस्त जापानी कार कम्पनी, निस्सानले मङ्गलबार आफ्नो यस आर्थिक बर्षको नाफा यो दशकमा नै सबैभन्दा न्यून रहेको तथ्याङ्क सार्वजनिक गरेको छ । कम्पनीले सन् २०१९ को मार्चसम्ममा आफ्नो नाफा जम्मा...

  २०७६ वैशाख ३० गते १९:४९     विकासन्युज

काठमाडौँ । ‘यामाहा एफजी राइड वीथ रोडिज् टु लोमान्थाङ’को टोलीले १२६०० फिटको उचाई १३१४ किमिको दूरी ८ दिनमा पूरा गरेको छ । अप्ठ्यारा सडकहरु र ठाडो भिरालो बाटोहरु पार गर्दै एफजी राइडरले आफ्ना यामाहा...

  २०७६ वैशाख २९ गते १८:४०     विकासन्युज

काठमाडौँ । नेपालका लागि बजाज मोटरसाईकलको एक मात्र आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रालिले ‘बजाज एक्सचेन्जसँगै अपग्रेड’ अफर सार्वजनिक गरेको छ । वैशाख २९ गतेबाट जेठ ३ गतेसँग लागू हुने यस अफरमा ग्राहकहरुले...

  २०७६ वैशाख २९ गते १४:४७     विकासन्युज

काठमाडौँ । इन्स्टिच्युट अफ अटोमोटिभ इन्जिनियर्स (आईएई) नेपाल र काठमाडौँ विश्वविद्यालयको आयोजना तथा नेपाल अटोमेकानिक्स व्यवसायी संघको सहआयोजनामा अटोमोटिभ इञ्जिनियरिङ सम्बन्धी दुई दिने राष्ट्रिय सम्मेलन सम्पन्न भएको छ । शुक्रबार र शनिबार गरी दुई...

  २०७६ वैशाख २४ गते १९:०८     विकासन्युज

काठमाडौं । नेपालमा रेनोको आधिकारिक वितरक, एडभान्स अटोमोबाईल प्रा.लि ले ‘‘पुरानो छोडाैँ नयाँ गुडाऔँ’’ भन्ने ट्याग लाईनका साथ रेनो एक्सचेन्ज क्याम्प आयोजना गरेको छ । कम्पनीले सोमबारदेखि यही बिहीबारसम्म पोखरामा र बुधबारदेखि यही शनिबारसम्म...

  २०७६ वैशाख २४ गते १८:४५     विकासन्युज

काठमाडौँ । ससाङ योङ मोटर्सका लागि नेपालको एकमात्र आधिकारिक बिक्रेता आईएमएस मोटर्सले ‘फ्रि ससाङ योङ सर्भिस क्याम्प’ विशेष अफर सञ्चालन गरेको छ । क्याम्पमा फ्रि सर्भिसिङ, फ्रि हेल्थ चेकअप र इन्स्पेक्सन, लुब्रिकेन्टसमा १५ प्रतिशत...

  २०७६ वैशाख २४ गते १७:५४     विकासन्युज

काठमाडौं । नेपालका लागि यामाहा मोटरसाइकलको आधिकारिक विक्रेता एमएडब्लु इन्टरप्राइजेजले मंगलबारबाट सुनसरीको इनरुवामा नयाँ डिलर शुरु गरेको छ । एमएडब्लुले पाथीभरा इन्टरप्राइजेजमार्फत यस क्षेत्रका ग्राहकलाई ‘थ्रि एस’ (सेल्स, सर्भिस र स्पेयर पार्टस्)को सुविधा शुरु...

  २०७६ वैशाख २४ गते १३:२८     विकासन्युज

काठमाडौँ । ट्राफिक प्रहरीले उत्पत्यकाको ट्राफिक व्यवस्थापनलाई सहज बनाउन नयाँ बसपार्कको पुलमुनि करिडोर निर्माण गरेको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले उपत्यकाको ट्राफिक व्यवस्थापन तथा प्रदुषण नियन्त्रण कार्ययोजनाअन्तर्गत उक्त करिडोर निर्माण गरेको हो ।...

  २०७६ वैशाख २४ गते ८:५३     विकासन्युज

काठमाडौँ । सरकारले तीन सयवटा विद्युतीय बस सञ्चालन गर्ने निर्णय गरेको पाँच महिना पुग्यो । सन् २०२० सम्ममा २० प्रतिशत विद्युतीय सवारी पुर्याउने सरकारको लक्ष्य छ तर काम सुरु अझै हुनसकेको छैन । २०...

  २०७६ वैशाख २३ गते १८:४०     विकासन्युज

काठमाडौँ । सुन्दर यातायात प्रालिले सरकारले ल्याएको नीति तथा कार्यक्रममा विद्युतीय सवारी साधन सञ्चालन तथा प्रयोगका लागि प्रोत्साहन गर्ने कुरा उल्लेख भएकोमा स्वागत गरेको छ । प्रालिका अध्यक्ष भेषबहादुर थापाले सोमबार विज्ञप्ति प्रकाशित गरी...

  २०७६ वैशाख २३ गते ८:१९     विकासन्युज

काठमाडौं । ०७५ मा यातायात कार्यालयका ५६ जनाविरुद्ध भ्रष्टाचार अभियोग लागेको छ । तिनमा कार्यालय सहयोगीदेखि प्रमुखसम्म छन् । उनीहरूले परीक्षामा सहभागी नै नभएका र फेल भएकालाई पास गराएर लाइसेन्स दिलाउने, तर पास भएकालाई फेल गराइदिने...