अटो

  २०७८ पुष ११ गते १४:४२     विकासन्युज

सुदूरपश्चिम । निजी क्षेत्रबाट सञ्चालित धनगढीको एक्सीस विद्याश्रमका विद्यार्थीले चारपाङ्ग्रे विद्युतीय कार निर्माण गरेका छन् । उक्त विद्यालयको कक्षा दशमा अध्ययनरत विद्यार्थी रोहित ऐर, ऋषिकेश थापा, आदित्य जोशी र सक्षम रेग्मीले सो कार निर्माण...

  २०७८ पुष ९ गते १७:२९     विकासन्युज

काठमाडाैं । क्रिसमस र न्यु इएरको उपलक्ष्यमा निसानको आधिकारीक विक्रेता पायोनियर मोटो कर्पले ‘निसान विक’ सुरु गरेको छ । २६ डिसेम्बर देखी २ जनवरीसम्म हुन लागेको निसान विकमा निसान किक्सको खरिदमा २ लाख ५०...

  २०७८ पुष ९ गते १४:१२     विकासन्युज

काठमाडौं । नेपालका लागि बेनेलीको आधिकारिक बिक्रेता केटिएम इन्टरनेशनलले नेपालमा बेनेली पानरको स्कुटर सार्वजनिक भएको छ । कम्पनीले इटालियन मोटरसाइकल उत्पादक कम्पनी बेनेलीको नयाँ मोडलको स्कुटर नेपाली बजारमा भित्रिएको हो । ४ वटा रङमा स्कुटर...

  २०७८ पुष ८ गते १४:१०     विकासन्युज

काठमाडाैं । नेपालका लागि युरोपको चर्चित अटोमोबाइल ब्रान्ड स्कोडाको आधिकारिक विक्रेता एमएडब्लु इन्टरप्राइजेजले बिर्तामोडमा यसकाे नयाँ शाेरुम खाेलेकाे छ । स्कोडाको नयाँ शाेरुमको उद्घाटन बिर्तामोड नगरपालिकाका उपप्रमुख पवित्रा महतारा प्रसाईं र एमएडब्लु स्कोडा डिभिजनका...

  २०७८ पुष ८ गते ११:२७     विकासन्युज

काठमाडाैं । नेपालका लागि निसान गाडीको आधिकारिक वितरक पायोनियर मोटोकर्पले देशभर नेसनवाइड सर्भिस क्याम्प आयोजना गर्ने भएको छ । नेपाली सडकमा गुडिरहेका निसान गाडीको आवश्यक हेरचाह तथा मर्मत सम्भार प्रदान गर्न सो क्याम्प आयोजना गरिने...

  २०७८ पुष ७ गते १६:५७     विकासन्युज

काठमाडौं । नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपाल (नाडा) को महासचिवमा सुरेन्द्र कुमार उप्रेती र कोषाध्यक्षमा मिलनबाबु मल्ल निर्विरोध निर्वाचित भएका छन् । उप्रेती यसअघि नाडा कार्यसमितिका कोषाध्यक्ष रहेका थिए । गत मंसिर २३ गते काठमाडौंमा नाडाको ४५...

  २०७८ पुष ७ गते १४:३५     विकासन्युज

काठमाडौं । नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपाल (नाडा) का अध्यक्ष ध्रुववहादुर थापाले केन्द्रीय कार्यसमिति सदस्यमा तीन जनालाई मनोनयन गरेका छन् । गत मंसिर २३ गते काठमाडौंमा नाडाको ४५ औं वार्षिक साधारण सभाले नाडाको अध्यक्षमा...

  २०७८ पुष ६ गते १४:४९     विकासन्युज

काठमाडौं । नेपाल राष्ट्र बैंकले विलासिताका वस्तुहरुको आयातमा कडाई गरेपछि व्यवसायीहरुले विरोध जनाएका छन् । उनीहरुले राष्ट्र बैंकको यस्तो नीतिले वस्तुको मूल्य बढ्ने सँगै लाखौं मानिसको राजेगारी गुम्ने पनि प्रतिक्रिया दिएका छन् । सोमबार...

  २०७८ पुष ५ गते १८:१४     विकासन्युज

अत्तरिया । शंकर ग्रुप अन्तर्गतको जगदम्बा मोटर्स प्रालिले अत्तरियामा नयाँ शोरुम उद्घाटन गरेको छ । कम्पनीले एक्स्क्ल्यूजिव थ्री एस (सेल्स, सर्भिस एण्ड स्पेयर्स) सुविधा सम्पन्न नयाँ शोरुम बागेश्वोरी मल्टी मोटर्सको उद्घाटन गरेको हो ।...

  २०७८ पुष २ गते १८:०२     विकासन्युज

काठमाडाैं । स्प्राइट प्राेमाे क्याम्पेनक ३ विजेताले १२५ सिसिकाे पल्सर माेटरसाइकल पाएका छन् । बाेटलर्स नेपालले क्याम्पेनक ३ विजेतालाई १२५ सिसिकाे पल्सर माेटरसाइकल हस्तानतरण गरेकाे हाे । १२५ सिसिकाे पल्सर माेटरसाइकल जित्नेमा सन्ताेष खनाल, तिल कुमाी...

  २०७८ पुष २ गते १७:४०     विकासन्युज

काठमाडाैं । नेपालगंजमा टिभिएस रेडर माेटरसाइकल सार्वजनिक गरिएकाे छ । टिभिएस रेडर सप्तरङग ३ अन्तर्गत नेपालगंजमा भएकाे कार्यक्रममा उक्त माेटरसाइकल सार्वजनिक गरिएकाे हाे । पुस १ गते बिहिबार सम्पन्न सो कार्यक्रम अन्तर्गत टिभिएस शोरुम (ग्रेस एण्ड...

  २०७८ पुष १ गते १५:११     विकासन्युज

काठमाडौं । नेपालका लागि बजाज मोटरसाइकलको अधिकृत वितरक हंसराज हुलासचन्द एण्ड कम्पनीले बर्दियाकाे गुलरियामा सुविधा सम्पन्न नयाँ शोरुमकाे उद्घाटन गरेकाे छ । कम्पनीले नयाँ शाेरुम ‘ग्लोबल अटोमोटिभ्स प्राइभेट लिमिटेड’ को उद्घाटन गरेको हाे । नेपालमा सबभैन्दा...

  २०७८ पुष १ गते १४:२६     विकासन्युज

बुटवल । शंकर ग्रुप अन्तर्गतको जगदम्बा मोटर्सले बुटवलस्थित आफ्नो एक्स्क्लयूजिव शोरुमबाट टीभीएस रेडर सार्वजनिक गरेकाे छ । कम्पनीले बुधबार युवा लक्षित १ सय २५ सीसी श्रेणी अन्तर्गत अत्याधुनिक फिचर्स सुसज्जित नयाँ मोटरसाइकल टीभीएस रेडर सार्वजनिक...

  २०७८ मंसिर २९ गते १४:१८     विकासन्युज

काठमाडौं । इन्फ्रास्ट्रक्चर लिजिंग एण्ड कन्स्ट्रक्सन सर्भिस कम्पनीले नेपाली बजारमा ब्याक्हो लोडर भित्र्याएको छ । कम्पनीले सन् २०२१ मा बबक्याट ब्राण्डको लोडर भारतबाट नेपालमा भित्र्याएको हो । यसअघि कम्पनीले टर्की लगायतका देशबाट आयात गर्ने...

  २०७८ मंसिर २८ गते १९:५८     विकासन्युज

धादिङ । मोटरहेड ब्राण्डको आधिकारीक वितरक एस एल आर टेक्नो एण्ड टेड प्रा लि ले धादिङको गल्छीमा आधिकारीक मर्मत केन्द्र विस्तार गरेको छ । कम्पनीले आफ्नो सर्भिस विस्तार गर्ने लक्ष्यलाई यर्थाथता प्रदान गर्दै उक्त...

  २०७८ मंसिर २८ गते १९:०७     विकासन्युज

काठमाडौं । नेपालका लागि युरोपको चर्चित अटोमोबाइल ब्रान्ड स्कोडाको आधिकारिक विक्रेता एमएडब्लु इन्टरप्राइजेजले बुटवलमा नयाँ स्टेट-अफ-द-आर्ट थ्रिएस (सेल्स, सर्भिस र स्पेयर्स) फेसिलिटी सुरु गरेको छ । अब रोडवेज लाइफस्टाइलले पश्चिमी नेपालमा स्कोडाको विक्री र...

  २०७८ मंसिर २८ गते ११:०१     विकासन्युज

काठमाडौं । रेनोको नया शोरुम सोमबारबाट लाहानमा सञ्चालनमा आएको छ । नेपालभरि नै आफ्नो शाखा विस्तार गर्ने उद्धेश्यका साथ कम्पनीले लाहानमा नयाँँ शोरुम खोलिएको जनाएको छ । यो नयाँँ शोरुमको नाम भाग्य महालक्ष्मी अटोमोबिल्स...

  २०७८ मंसिर २७ गते १८:२१     विकासन्युज

काठमाडौं । नेपालका लागि होण्डा मोटरसाइकल तथा स्कुटरको आधिकारिक बिक्रेता स्याकार ट्रेडिङ्ग कम्पनीले आफ्नो दशैं तथा तिहार स्किम “होण्डाको साथ ७” को विजेताहरु घोषित गरेको छ । यस योजनामा स्क्रयाच कुपनमार्फत ७ प्रदेशबाट भाग्यसाली...

  २०७८ मंसिर २६ गते १८:०३     विकासन्युज

काठमाडौं । नेपालमा ‘अफरोड कल्चर’को विकास गर्न र जिप जीवनशैलीलाई प्रोत्साहित गर्न नेपाली जिपप्रेमीहरुले ‘जिप क्लप नेपाल’ नामको सामाजिक समुदाय स्थापना गरेका छन् । काठमाडौंमा आयोजना गरिएको ‘जिपर्स मिटिङ २०२१’मा जिपका उत्साहीहरुले जिप क्लब...

  २०७८ मंसिर २६ गते १३:०९     विकासन्युज

काठमाडौं । अग्निग्रुपले डडेल्धुरामा महिन्द्राका गाडीहरुको नयाँबिक्री, सेवा र पार्टपुर्जा सहितको शोरुम स्थापना गरेको छ । कम्पनीका अनुसार यो यस क्षेत्रका लागि कम्पनीको पूर्ण सुविधाले सुसज्जित आधिकारिक शोरुम हो । महिन्द्रा अटोमोबाइल्सका सबै श्रृङ्खलाका...