बुटवल । शंकर ग्रुप अन्तर्गतको जगदम्बा मोटर्सले बुटवलस्थित आफ्नो एक्स्क्लयूजिव शोरुमबाट टीभीएस रेडर सार्वजनिक गरेकाे छ । कम्पनीले बुधबार युवा लक्षित १ सय २५ सीसी श्रेणी अन्तर्गत अत्याधुनिक फिचर्स सुसज्जित नयाँ मोटरसाइकल टीभीएस रेडर सार्वजनिक...
काठमाडौं । इन्फ्रास्ट्रक्चर लिजिंग एण्ड कन्स्ट्रक्सन सर्भिस कम्पनीले नेपाली बजारमा ब्याक्हो लोडर भित्र्याएको छ । कम्पनीले सन् २०२१ मा बबक्याट ब्राण्डको लोडर भारतबाट नेपालमा भित्र्याएको हो । यसअघि कम्पनीले टर्की लगायतका देशबाट आयात गर्ने...
धादिङ । मोटरहेड ब्राण्डको आधिकारीक वितरक एस एल आर टेक्नो एण्ड टेड प्रा लि ले धादिङको गल्छीमा आधिकारीक मर्मत केन्द्र विस्तार गरेको छ । कम्पनीले आफ्नो सर्भिस विस्तार गर्ने लक्ष्यलाई यर्थाथता प्रदान गर्दै उक्त...
काठमाडौं । नेपालका लागि युरोपको चर्चित अटोमोबाइल ब्रान्ड स्कोडाको आधिकारिक विक्रेता एमएडब्लु इन्टरप्राइजेजले बुटवलमा नयाँ स्टेट-अफ-द-आर्ट थ्रिएस (सेल्स, सर्भिस र स्पेयर्स) फेसिलिटी सुरु गरेको छ । अब रोडवेज लाइफस्टाइलले पश्चिमी नेपालमा स्कोडाको विक्री र...
काठमाडौं । रेनोको नया शोरुम सोमबारबाट लाहानमा सञ्चालनमा आएको छ । नेपालभरि नै आफ्नो शाखा विस्तार गर्ने उद्धेश्यका साथ कम्पनीले लाहानमा नयाँँ शोरुम खोलिएको जनाएको छ । यो नयाँँ शोरुमको नाम भाग्य महालक्ष्मी अटोमोबिल्स...
काठमाडौं । नेपालका लागि होण्डा मोटरसाइकल तथा स्कुटरको आधिकारिक बिक्रेता स्याकार ट्रेडिङ्ग कम्पनीले आफ्नो दशैं तथा तिहार स्किम “होण्डाको साथ ७” को विजेताहरु घोषित गरेको छ । यस योजनामा स्क्रयाच कुपनमार्फत ७ प्रदेशबाट भाग्यसाली...
काठमाडौं । नेपालमा ‘अफरोड कल्चर’को विकास गर्न र जिप जीवनशैलीलाई प्रोत्साहित गर्न नेपाली जिपप्रेमीहरुले ‘जिप क्लप नेपाल’ नामको सामाजिक समुदाय स्थापना गरेका छन् । काठमाडौंमा आयोजना गरिएको ‘जिपर्स मिटिङ २०२१’मा जिपका उत्साहीहरुले जिप क्लब...
काठमाडौं । अग्निग्रुपले डडेल्धुरामा महिन्द्राका गाडीहरुको नयाँबिक्री, सेवा र पार्टपुर्जा सहितको शोरुम स्थापना गरेको छ । कम्पनीका अनुसार यो यस क्षेत्रका लागि कम्पनीको पूर्ण सुविधाले सुसज्जित आधिकारिक शोरुम हो । महिन्द्रा अटोमोबाइल्सका सबै श्रृङ्खलाका...
काठमाडौं । दुई पांग्रे विद्युतीय सवारी साधनको बिक्री वितरण गर्दै आएको ह्वाईट लोटस मोटर्सले २ स्थानमा डिलर विस्तार गर्ने भएको छ । कम्पनीले हेटौंडाको बाग भैरव ई मोटर्स र बर्दिबासको श्रेष्ठ इन्टरप्राइजेजमा नयाँ डिलर...
काठमाडौं । नेपालमा टोयोटाको लागि एकमात्र आधिकारीक विक्रेता युनाइटेड ट्रेडर्स सिन्डिकेटले नेपालमा नयाँ एसयुभी मोडल टोयोटा राइज सार्वजनिक गरेको छ । राइजलाई एक पावरफुल र निकै विशेषता भएको प्यासेन्जर गाडीको रुपमा व्याख्या गर्न सकिने...
काठमाडाैं । नेपालका लागि क्लासिक लिजेन्ड्सको एक मात्र अधिकृत वितरक, अग्नि ग्रुपको सहायक कम्पनी अग्नि मोटोइंकले डिलर विस्तार गरेको छ । कम्पनीले आफ्नो दुई नयाँ डिलरहरू तुल्सीपुर रोड, घोराही–१५, दाङ्गमा जे. बि. एस. अटोमोबाईल्स...
काठमाडाैं । नेपाली अटो बजारमा छोटो समयमा दुई पाँग्रे विद्युतीय सवारी साधनको वहस सिर्जना गर्ने मात्रै होइन, बिक्री वितरण पनि सुरु गर्ने महत्वपूर्ण कम्पनीका रुपमा चिनिन्छ ह्वाईट लोटस मोटर्स । यो कम्पनी स्थापना भएको...
काठमाडौं । नेपाल अटो मोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा)को अध्यक्षमा पोखराका व्यवसायी धुब्रवहादुर थापा विजयी भएका छन् ।थापा फोर्स मोटरको नेपालको आधिकारिक बिक्रेता तथा हिमालय अर्गनाइजेसनका अध्यक्ष हुन । उनले अध्यक्षका प्रत्यशी करण चौधरीलाई...
काठमाडौं । नेपालमा एमजी मोटर्सको आधिकारीक वितरक प्यारामाउन्ट मोटर्स प्रालिले बहुप्रतिक्षित कार हेक्टर सार्वजनिक गरेको छ । कम्पनीले बिहिबार आफ्नाे नक्साल शाेरुममा साे कार सार्वजनिक गरेकाे हाे । १.५ लिटरको टर्बोचार्ज इन्टरकूल इन्जिनयुक्त हेक्टर...
काठमाडौं । नाडा अटोमोबाईल्स एशोसिएसन अफ नेपाल (नाडा)का अध्यक्ष कृष्ण प्रसाद दुलालले नेपाल राष्ट्र बैंकले सवारी साधन खरिदमा लगाएको ५० प्रतिशतको क्यापलाई पुनरावलोकन गर्ने समय आएको बताएका छन् । बुधबार नाडाको ४५औं वार्षिक साधारण...
काठमाडौं । सातै प्रदेशमा टिभिएस रेइडर सप्तरंग–३’ हुने भएको छ । गृष्मा ब्रोडकास्टिङले आयोजना गर्न लागेको ‘सप्तरंग’ कार्यक्रमसँगै टिभिएसले नयाँ मोटरबाइक रेडरलाई सातै प्रदेशमा लञ्च गर्न लागेको हो । कम्पनीको अनुसार ‘सातै प्रदेशमा रहेका जनतालाई,...
काठमाडौं । अप्रिलियाको रिक्रियसनल राइड सम्पन्न भएको छ । नेपालका लागि आधिकारिक बिक्रेता एमभी दुगड ग्रुपले हिजो आयोजना गरेको उक्त राइडमा १२० जना राइडरले सहभागिता जनाएका थिए । सोहि क्रममा नगरकोटको होटल चौतारीमा पुगेर राइडरले...
काठमाडाैं । उमेरले ४० कम, अनुभवले अटो व्यवसायमै १६ वर्ष, पढाइले ५ विषयमा मास्टर्स, चौधरी घरानाका प्रतिनिधि तर मेकानिकबाट करियर सुरु । त्यस्तो नाम हो, करण चौधरी । लिगेसीलाई अझ माथि लैजान र आफ्नो...
ध्रुवबहादुर थापा फोर्स मोटरको नेपालको आधिकारिक बिक्रेता तथा हिमालय अर्गनाइजेसनका अध्यक्ष हुन् । नाडा अटो मोबाइल्स एसोसिएसनको आगामी कार्यकालका लागि थापाले अध्यक्ष पदमा प्यानलसहित उम्मेद्वारी घोषणा गरिसकेका छन् । उनलाई हुन्डाईको नेपाली आधिकारिक बिक्रेता लक्ष्मी...
काठमाडौं । हुन्डाई अटोमोबाइलको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टीनेन्टलले हुन्डाईको नयाँ इलेक्ट्रीक कोना नेपालमा लन्च गरेको छ । नेपाली बजारमा विगत २ वर्षदेखि विक्री हुँदै आएको हुन्डाई कोना इलेक्ट्रीक एक सफल क्रसओभर कार हो ।...
Copyright © 2024 Bikash Media Pvt. Ltd.