बुटवलमा टीभीएस रेडर मोटरसाइकल सार्वजनिक

  २०७८ पुष १ गते १४:२६     विकासन्युज

बुटवल । शंकर ग्रुप अन्तर्गतको जगदम्बा मोटर्सले बुटवलस्थित आफ्नो एक्स्क्लयूजिव शोरुमबाट टीभीएस रेडर सार्वजनिक गरेकाे छ ।

कम्पनीले बुधबार युवा लक्षित १ सय २५ सीसी श्रेणी अन्तर्गत अत्याधुनिक फिचर्स सुसज्जित नयाँ मोटरसाइकल टीभीएस रेडर सार्वजनिक गरेको हाे ।

यूवा लक्षित यस स्पोर्टी मोटरसाइकलमा एलसीडी डिजिटल स्पिडोमिटर, थ्रीभी आईटच स्टार्ट, एनिमलिस्टिक एलईडी हेडल्याम्प जस्ता फर्स्ट–ईन–क्लास फिचर्सका साथै फर्स्ट–ईन–सेग्मेन्ट अन्डर सिट स्टोरेज पनि उपलब्ध रहेकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.