अटो

  २०७८ फागुन ५ गते १७:०६     विकासन्युज

काठमाडौं । कर्जाको व्याजदर बढाउने नीतिमा पुर्नविचार गर्न नेपाल राष्ट्र बैंकसँग नाडाले माग गरेको छ । बिहीबार विज्ञप्ती जारी गर्दै नाडाले वित्तिय निकायहरुले व्याजदर बढाउँदा कोरोना महामारीबाट भर्खर पुनरुत्थानतर्फ बढदै गरेको औद्योगिक तथा व्यावसायिक...

  २०७८ फागुन ३ गते १८:५७     विकासन्युज

काठमाडौं  । आइएमएस मोटर्सले मंगलबारबाट फ्रि स्याङयोङ्ग सर्भिस क्याम्प सुरु गरेको छ । उक्त फ्रि क्याम्प फाल्गुन ३ गते देखि १७ गतेसम्म चल्ने कम्पनिले जनाएको छ । यस फ्रि क्याम्पकाे अवधिभर ग्राहकहरुले बम्पर उपहारमा सतप्रतिशत नगद फिर्ता पाउने, स्याङयोङ्ग...

  २०७८ फागुन २ गते १४:५४     विकासन्युज

काठमाडौं । निसानले सोमबार अल न्यू नभाराको ‘लाइफस्टाइल एडिसन’ नभारा प्रो फोरएक्स लन्ज गरेको छ । ८० वर्षभन्दा लामो समयदेखि पिकअप सेगमेन्ट ल्याएको निसानले ग्राहकको माग अनुसार एड्भान्स टेक्नोलोजी सहितका उत्पादन ल्याएको जनाएको छ...

  २०७८ माघ २८ गते १५:३८     विकासन्युज

काठमाडौं । नेपालका लागि अशोक लेलैण्ड कमर्सियल भेहिकल्सको एकल अधिकृत बिक्रेता आइएमई मोटर्सले ‘आइएमई स्वरोजगारी अभियान’ सुरु गरेको छ । सवारी चालकहरुलाई सवारी धनी बनाउने उद्देश्यका साथ कम्पनीले यो अभियान सुरु गरेको जनाएकाे छ...

  २०७८ माघ २७ गते १७:३१     विकासन्युज

काठमाडौं । जगदम्बा मोटर्सले भ्यालेन्टाइन डे को अवसर पारेर आफ्नो सम्पूर्ण टिभिएस स्कुटरहरुमा ‘कनेक्ट टु लभ’ योजना ल्याएको छ । यस योजना अन्तर्गत उपभोक्ताहरुले कुनै पनि मोडलको नयाँँ टिभिएस स्कुटर खरिदमा ६ हजारसम्मको नगद छुटको...

  २०७८ माघ २७ गते ११:१८     विकासन्युज

काठमाडौं । जावा मोटरसाइकलले ५ वर्षसम्म फ्रि सर्भिसिङ्गको सुविधा प्रदान गर्ने भएको छ ।जावा मोटरसाइकलको आधिरकारीक विक्रेता अग्नि मोटोइंक ले फोर्टी–टु, जावा, र पेराकको बीएस–सिक्स मोडलहरुमा ५ वर्षसम्म फ्रि सर्भिसिङ्गको सुविधा प्रदान गर्ने भएको हो । अग्नि मोटोइंक...

  २०७८ माघ २६ गते १२:५०     विकासन्युज

काठमाडौं । एमएडब्लु लाइफले बुधबारबाट देशव्यापी रुपमा जिप एक्सचेन्ज इभेन्ट ‘अपग्रेड योर एड्भेन्चर’ सुरु गरेको छ । नेपालका लागि जिपको आधिकारिक विक्रेता एमएडब्लु लाइफले पुरानो गाडीलाई एक्सचेन्ज गरेर २०२२ जिप कम्पास खरिद गर्न चाहने ग्राहकका...

  २०७८ माघ २६ गते १२:३१     विकासन्युज

काठमाडाैं । सीजी मोटोकर्पले ग्राहकको घर दैलोमै गाडी मर्मतको लागि वर्कसप अनह्वील सुरु गरेको छ । नेपालका लागि सुजुकी कारको आधिकारिक विक्रेता तथा सीजी होल्डिंग्सकाे अटोमोटिभ डिभिजनकाे सीजी मोटोकर्पले बुधबारबाट वर्कसप अनह्वील सुरु गरेकाे हाे । यससँगैं सुजुकीका...

  २०७८ माघ २४ गते १६:००     विकासन्युज

काठमाडौं । नेपाली बजारमा भारतको नयाँ टायर ब्रान्ड ‘एसेन्सो’ का अफ द रोड अर्थात ओटीआर टायर भित्रिएका छन् । ओटीआर टायर बजारको क्षेत्रमा नेपाली बजारमा पहिलेदेखि नै कार्यरत डेल्टा डिस्ट्रिब्युटर्सले एसेन्सो टायर ब्रान्ड भित्र्याएको...

  २०७८ माघ २१ गते १३:०२     विकासन्युज

काठमाडौं । नेपालका लागि हुन्डाई मोटर्सको आधिकारीक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टलले इलेक्ट्रिक भेहिकलको थप स्थानहरुमा चार्जिङ स्टेशन विस्तार गरेको छ । योसँगैं कम्पनीको चार्जिङ स्टेशन संख्या ४० पुगेको छ । नेपालको सबै हाइवे र स्थानीय...

  २०७८ माघ १८ गते १४:२१     विकासन्युज

काठमाडाैं । मोटरहेड ब्राण्डका नेपालका लागी आधिकारीक वितरक एस.एल.आर टेक्नो एण्ड ट्रेले यही माघ १९ गतेदेखि लागू हुने गरी ५ दिने एक्सचेन्ज सन्चालन गर्ने भएको छ । उपत्यकाभित्रका सबै शोरुमहरुमा लागू हुने गरी उक्त...

  २०७८ माघ १७ गते १६:३२     विकासन्युज

काठमाडौं । नेपालका लागि जिपको आधिकारिक विक्रेता एमएडब्लु लाइफले जिप र्यांग्लरको लाइनअपमा नयाँ जिप ग्लेडियटर थपेको छ । कम्पनीकाे अनुसार ग्लेडियटर जिपको आइकनिक र्यांग्लरमा आधारित छ र जहाँ पनि जे पनि गर्न सक्ने क्षमताकाे...

  २०७८ माघ १६ गते १७:०७     विकासन्युज

काठमाडाैं । भारतमा उत्पादन हुने निसान म्याग्नाइट विश्वका १५ देशमा निर्यात हुन थालेको छ ।उत्पादन प्रारम्भ गरिएको एक वर्षकै अवधिमा निसानको सबैभन्दा लोकप्रिय मानिने एसयूभी निसान म्याग्नाइट विश्वका १५ देशमा निर्यात हुन थालेको हाे...

  २०७८ माघ १४ गते १७:०५     विकासन्युज

काठमाडौं । व्यवसायी र भन्सारका अधिकारीबीच विद्युतीय गाडीमा लाग्ने करको बारेमा विवाद उत्पन्न भएको छ । विवादकै कारण भन्सार नाका नजिकै आईपुगेको १६ वटा विद्युतीय गाडी भारत र नेपालका सीमा नआइपुग्दै रोकेर फिर्ता गर्ने...

  २०७८ माघ १२ गते १२:५६     विकासन्युज

काठमाडौं । दशैंतिहारलाई लक्षित गर्दै टिभिएसले ल्याएको टिभिएस ६ प्राइजको सपराइज योजना अन्तर्गत भक्तपुरका विनोद मानन्धरले प्रोटोन सागा कार जितेका छन् । मानन्धरले उक्त योजनाको क्रममा टिभिएस एनटर्क आरटि एफआइ किनेका थिए । ६ पटकसम्म उपहार...

  २०७८ माघ ११ गते १८:४५     विकासन्युज

काठमाडौं । बजाज मोटरसाइकलको नयाँ शाेरुम कुपण्डोलको गुसिङगालमा खुलेकाे छ ।नेपालका लागि बजाज मोटरसाइकलको आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनीले कुपण्डाेलमा गुसिङगाल मोटरसाइकल सर्भिस सेन्टर खोलेको हाे । अझ बढि सुविधा सम्पन्न बजाज सर्भिस र स्पेयर्स...

  २०७८ माघ ९ गते १८:३२     विकासन्युज

काठमाडौं । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले सरकारको सवारीसाधनहरुमा युरो ६ लागु गर्ने प्रावधानलाई सकरात्कम रुपमा लिएको बताएको छ । आइतबार पत्रकार सम्मेलन गर्दै नाडाले यूरो ६ लागू गर्ने प्रावधानलाई सकरात्कम रुपमा लिएको बताएको हो । यद्यपी यसको समग्र...

  २०७८ माघ ९ गते १८:०१     विकासन्युज

काठमाडौं । कियाले नेपालमा आफ्नै ब्रान्डको पहिलो हाइब्रिड किया सोरेन्टो एसयुभी सार्वजनिक गरेकाे छ । किया सोरेन्टो हाइब्रिड ७–सिट क्षमताको रहेकाे छ । १.६ लिटरको टिजिडिआई टर्बो पेट्रोल इन्जिन र ४४.२ किलोवाट इलेक्ट्रो म्याग्नेटिक मोटरले १.४९...

  २०७८ माघ ७ गते ११:५०     विकासन्युज

काठमाडौं । केजी इन्टरकन्टिनेन्टलले विन्टर अफर ल्याएको छ । कम्पनीले यस अफर अन्तर्गत एसवाईएम मोटरसाइकलमा विशेष छुट प्रदान गर्ने लागेकाे हाे । कम्पनीकाे अनुसार माघ ९ गते आइतबारबाट माघ अन्तिमसम्म यो अफर देशभरका सबै शोरुममा...

  २०७८ माघ ५ गते १०:५५     विकासन्युज

काठमाडौं । विद्युतीय गाडी प्रयोग गर्ने व्यक्तिहरुले आफ्नै घरमा छुट्टै मिटर राखेर गाडी चार्ज गर्न पाउने भएका छन् । घरायसी प्रयोजननका लागि स्वीकृत लोडले नधानेर गाडी चार्ज गर्न नसकिएमा ग्राहकहरुले आफ्नो घरको कम्पाण्डमा ठूलो...