अटो

  २०८० भदौ २१ गते १९:२४     विकासन्युज

काठमाडौं । टिभिएसको लागि नेपालको आधिकारिक वितरक जगदम्बा मोटर्सले नाडा अटो शोमा इलेक्ट्रिक स्कुटर टिभिएस आईक्युब सार्वजनिक गर्ने तयारी गरेको छ । नाटा अटो–शो भदौ २६ गतेदेखि सुरु हुन लागेको छ । कार्यसम्पादन र...

  २०८० भदौ २१ गते १३:०८     विकासन्युज

काठमाडौं । नेपालका लागि टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट प्रालिले ‘टोयोटा विजय उत्सव’ कार्यक्रम सुरु गरेको छ । कम्पनीले भदौ २१ बाट सुरू गरेर ३० गतेसम्म यस्तो उत्सव मनाउन लागेको बताएको छ...

  २०८० भदौ २१ गते १२:४३     विकासन्युज

काठमाडौं । हुन्डाई गाडीको लागि नेपालका आधिकारीक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल दशैं – तिहार लक्षित ‘फेष्टिभ डिलाईट २०८० योजना’ सार्वजनिक गरेको छ । ग्राहकहरुको दशैं तिहार विशेष र हर्षोल्लासपूर्ण बनाउन हुन्डाइले विगतका वर्षहरुमा गाडीका साथै...

  २०८० भदौ २१ गते १०:४२     विकासन्युज

काठमाडौं ।  बिवाईडीले हालै भक्तपुर सल्लाघारीमा नयाँ सुविधा सम्पन्न शोरुम सञ्चालनमा ल्याएको छ ।  कम्पनीले भव्य समारोह बीच वि माई अटोमोबाइल्सको नाममा नयाँ शोरुम उद्घाटन गरेको हो । शोरुम शुभारम्भ गर्दै वि माई अटोमोबाइल्सका...

  २०८० भदौ २१ गते १०:३३     विकासन्युज

काठमाडौं ।  नेपालमा विद्युतीय सवारी ल्यान्डस्केपलाई अझ विस्तार गर्ने क्रममा एमएडब्लु वृद्धि अटोकर्पले सेरेस मिनी इभी प्रस्तुत गरेको छ। सेरेसको बारेमा कम्पनीका अनुसार २०२३ को द्रुत गतिमा अघि बढ्दो अटोमोटिभ ब्रान्डको रूपमा विश्वव्यापी रूपमा...

  २०८० भदौ २० गते १८:४४     विकासन्युज

काठमाडौं । एन्ड्युरो मोटर्स कम्पनीले इटालियन ब्राण्डको ‘एनर्जीका ईजीओ’ विद्युतीय मोटरसाइकल नेपाली बजारमा ल्याएको छ । एनर्जीका मोटर कम्पनीको नेपालका लागि आधिकारिक बिक्रेता एन्ड्युरो मोटर्सले केही समयअघि इटालियन ब्राण्डको बाइक नेपाल ल्याएको हो ।...

  २०८० भदौ १९ गते १९:१७     विकासन्युज

काठमाडाैं । ग्लोबल आइएमई बैंक लिमिटेड र भिजि इम्पेक्स (जिडब्लुएम नेपाल)बीच सहुलियत ब्याजदरमा विद्युतीय तथा इन्धनमा आधारित सवारी कर्जा प्रवाह गर्ने समझदारी पत्रमा हस्ताक्षर भएको छ । उक्त समझदारी अनुसार बैंकले भिजि इम्पेक्स तथा...

  २०८० भदौ १९ गते ११:५०     विकासन्युज

काठमाडौं । नेपालको पहिलो फोटोनको टीएम वान विद्युतीय ट्रकको पूर्ण क्षमतामा सामान बोकेर ह्वाइट गुम्बा र सोह्रखुट्टे उकालो पार गरेको छ । कम्पनीका अनुसार ह्वाइट गुम्बा र सोह्रखुट्टे उकालोमा फुल लोड सामान बोकेर सफल...

  २०८० भदौ १८ गते १४:३८     विकासन्युज

चितवन । चितवनबाट लामो दूरीमा विद्युतीय सार्वजनिक सवारी सञ्चालनमा आएका छन् । जिल्लाका भरतपुर महानगर, चितवन छाहारी, त्रिनेत्र र चौतारी यातायात सेवा प्रालीले लामो दूरीमा चल्ने विद्युतीय सवारीसाधन सञ्चालनमा ल्याएका हुन् । चार यातायात...

  २०८० भदौ १८ गते १०:०८     विकासन्युज

काठमाडौं । नेपालमा विद्युतीय सवारी ल्यान्डस्केपलाई अझ विस्तार गर्ने क्रममा, एमएडब्लु वृद्धि अटोकर्प गर्वका साथ प्रस्तुत गर्दछ विश्वव्यापी रूपमा प्रशंसित सेरेस ३ इलेक्ट्रिक एसयूभी । एमएडब्लु वृद्धि अटोकर्पको बारेमा: १९६४ मा स्थापित, एमएडब्ल्यु ग्रुप...

  २०८० भदौ १५ गते १९:४०     विकासन्युज

काठमाडौं । केटिएम एक्स्चेञ्ज क्याम्पमा जुनसुकै ब्राण्डको पुरानो मोटरसाइल ल्याएर नयाँसँग साट्न पाइने भएको छ । यस्तो एक्सचेञ्ज क्याम्प भदौ १७ देखि २२ सम्म सञ्चालन हुने बताइएको छ । केटिएमको नक्सालस्थित शोरुममा एक्स्चेञ्ज क्याम्प...

  २०८० भदौ १५ गते १९:२०     विकासन्युज

    काठमाडौं । जिडब्लुएमको आधिकारिक वितरक भिजि इम्पेक्स प्रालिले नेपालमा इलेक्ट्रिक–क्रसओभर ओरा–३ बिक्री सुरु गरेको छ । ओरा–३ को लागि गत जेठ बाट नै बुकिङ खुला गरेको थियो । त्यसैबेलादेखि रेट्रो–मोर्डनिस्टिक इलेक्ट्रिक क्रसओभरको...

  २०८० भदौ १५ गते १७:३७     विकासन्युज

काठमाडौं । बुधबार नाडाका अध्यक्ष डा. ध्रुब थापाको नेतृत्वमा गएको एक प्रतिनिधि मण्डलले अर्थमन्त्री प्रकाशशरण महतसंग भेटगरी अटोमोबाइल क्षेत्रमा देखा परेका समस्याका बारेमा छलफल गरेको छ । छलफलमा नाडाका अध्यक्ष थापाले सन्दर्भ मूल्य सूचीका बारेमा...

  २०८० भदौ १५ गते १६:५३     विकासन्युज

काठमाडौं । युरोपेली लक्जरी कार ब्रान्ड स्कोडाका लागि नेपालको आधिकारिक विक्रेता एमएडब्लु एक्सपान्जे प्रालिले स्कोडा कुशाकको ‘मोन्टे कार्लो’ एडिसन नेपालमा ल्याएको छ । चेक कार ब्रान्ड स्कोडाले ‘मोन्टे कार्लो एडिसन’लाई स्कोडाको शताब्दी लामो गौरवपूर्ण...

  २०८० भदौ १५ गते १६:२६     विकासन्युज

काठमाडौं । भृकुटीमण्डपमा सुरु भएको इभी प्रदर्शनीमा राखिएको इलेक्ट्रिक स्कूटरमा प्रशस्त छुटको अफर दिइएको छ । नेपाल पावर, लाइट एण्ड इलेक्ट्रिक, नेपाल कन्जुमर इलेक्ट्रोनिक्स एण्ड होम एप्लाइन्सेस तथा नेपाल ईभी प्रदर्शनी भृकुटी मण्डपमा चलिरहेको...

  २०८० भदौ १४ गते १७:३९     विकासन्युज

काठमाडौं । नेपालका लागि सुजुकी गाडीको आधिकारिक विक्रेता सीजी होल्डिङ्ग अटोमोटिभ डिभिजन सीजी मोटोकर्पले ‘सुजुकी पर्वोत्सव अफर’ सार्वजनिक गरेको छ । कम्पनीले दशैं तथा तिहार लगायतका चाडपर्वलाई लक्षित गर्दै ‘पर्वोत्सव’ योजना ल्याएको हो ।...

  २०८० भदौ १४ गते १६:५०     विकासन्युज

काठमाडौं । इटालियन ब्राण्ड इकोविटका विद्युतीय स्कुटरको लागि फेस्टिबल भाइब्स स्किम सुरु भएको छ । भदौ १५ देखि मसान्तसम्मको लागि फेस्टिबल भाइब्स स्किम ल्याइएको कम्पनीले बताएको छ । यस्तो स्किममा इकोविट ब्राण्डका स्कूटर खरिदमा...

  २०८० भदौ १४ गते १४:२०     विकासन्युज

काठमाडौं । भृकुटीमण्डपमा नेपाल पावर, लाइट एण्ड इलेक्ट्रिक, नेपाल कन्जुमर इलेक्ट्रोनिक्स एन्ड होम अप्लायन्स तथा नेपाल ईभी अन्तर्राष्ट्रिय प्रदर्शनी भोलि (भदौ १५ गते) बाट हुने भएको छ । नेपालमा विद्युतीय माध्यमको उपभोग बढाउन प्रोत्साहन...

  २०८० भदौ १३ गते १५:१९     विकासन्युज

काठमाडौं । सेरेसले भर्खरै युरोपमा आफ्नो पहिलो ठूलो यात्रा पूरा गरेको छ । सेरेसले २३ दिनमा २१ देश हुँदै १० हजार किलोमिटर भन्दा बढी यात्रा गरेको छ । सो यात्राले सेरेसका नयाँ इलेक्ट्रिक मोडेलको...

  २०८० भदौ १२ गते १२:१६     विकासन्युज

एजेन्सी । यान्त्रिक गडबडीका कारण टोयोटा मोटरले उत्पादनसम्बन्धी सबै काम रोकेको छ । कम्प्युटर प्रणालीमा उत्पन्न खराबीका कारण जापानमा रहेका कम्पनीका १४ मध्ये १२ वटा एसेम्ब्ली प्लान्टको सञ्चालन मंगलबार बिहानैदेखि स्थगन गरिएको जनाइएको छ...