युनिक लघुवित्तले २० प्रतिशत बोनस दिने

<p>काठमाडौं । युनिक लघुवित्त वित्तीय संस्थाले सेयरधनीलाई २० प्रतिशत बोनस सेयर दिने प्रस्ताव गरेको छ । भदौ ३० गते बसेको संस्थाको सञ्चालक समितिले सेयरधनीलाई करसहित सो मात्राको लाभांश दिने प्रस्ताव गरेको हो । संस्थाको लाभांश प्रस्तावलाई नेपाल राष्ट्र बैंकले स्वीकृति दिनु पर्ने छ । त्यसपछि संस्थाको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि मात्रै सेयरधनीले सो [&hellip;]</p>

काठमाडौं । युनिक लघुवित्त वित्तीय संस्थाले सेयरधनीलाई २० प्रतिशत बोनस सेयर दिने प्रस्ताव गरेको छ । भदौ ३० गते बसेको संस्थाको सञ्चालक समितिले सेयरधनीलाई करसहित सो मात्राको लाभांश दिने प्रस्ताव गरेको हो ।

संस्थाको लाभांश प्रस्तावलाई नेपाल राष्ट्र बैंकले स्वीकृति दिनु पर्ने छ । त्यसपछि संस्थाको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि मात्रै सेयरधनीले सो मात्राको लाभांश पाउने छन् ।

Share News