प्रधानमन्त्रीकी मृगौला दाता समिक्षा भइन् डिस्चार्ज

  २०७६ फागुन २८ गते १६:५९     विकासन्युज

काठमाडौं । प्रधानमन्त्रीकी मृगौला दाता समिक्षा  संग्रौला डिस्चार्ज भएकी छिन् । संग्रौला बुधबार डिस्चार्ज भएकी हुन् ।

प्रधानमन्त्री सल्लाहकार विष्णु रिमालले ट्वीटर मार्फत उनी डिस्चार्ज भएको जानकारी दिएका हुन् ।

गत बुधबार समीक्षाले प्रधानमन्त्रीलाई मृगौला दान गरेकी हुन् । उनले आफ्नो बायाँतर्फको म्रगौला ओलीलाई दिएकी हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.