प्राइम कमर्सियल बैंकले २७ प्रतिशत बोनस सेयर दिने

<p>काठमाडौं । प्राइम कमर्सियल बैंकले २७ प्रतिशत बोनस सेयर दिने भएको छ । बैंकको कात्तिक २६ गते बसेको सञ्चालक समितिको बैठकले लगानी कर्तालाई सो मात्रामा बोनस सेयर दिने निर्णय गरेको हो । बैंकले आर्थिक बर्ष २०७३।७४ सालको नाफाबाट सो मात्रामा बोनस सेयर दिन लागेको हो । प्राइम कमर्सियल बैंकले गत आर्थिक बर्षमा एक अर्ब ४८ [&hellip;]</p>

काठमाडौं । प्राइम कमर्सियल बैंकले २७ प्रतिशत बोनस सेयर दिने भएको छ । बैंकको कात्तिक २६ गते बसेको सञ्चालक समितिको बैठकले लगानी कर्तालाई सो मात्रामा बोनस सेयर दिने निर्णय गरेको हो ।

बैंकले आर्थिक बर्ष २०७३।७४ सालको नाफाबाट सो मात्रामा बोनस सेयर दिन लागेको हो ।

प्राइम कमर्सियल बैंकले गत आर्थिक बर्षमा एक अर्ब ४८ करोड नाफा कमाएको थियो । नेपाल राष्ट्र बैंकको स्विकृति तथा आगामी साधारण सभाबाट पारित गरेपछि लगानीकर्ताले सो मात्रामा बोनस सेयर पाउनेछन् ।

Share News