बैंकिङ कसूर गरेको आरोपमा रावा बैंकका थप एक कर्मचारी पक्राउ

<p>गौशाला । बैंकिङ कसूर गरी सेवाग्राहीका ४० लाख रूपैयाँ  निकालेर हिनामिना गरेको आरोपमा प्रहरीले महोत्तरीको राष्ट्रिय वाणिज्य बैंकका थप एक जना कर्मचारीलाई पक्राउ गरेको छ । पक्राउपर्नेमा रावा बैंक जलेश्वर शाखामा वरिष्ठ सहायक पदमा टेक्निसियन भएर काम गर्दै आएका जलेश्वर नगरपालिका– २ बस्ने ५७ वर्षीय महेन्द्र साह रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक कुवेर [&hellip;]</p>

Share News