आगामी आवको मौद्रिक नीति सार्वजनिक (पूर्णपाठ)

काठमाडौं । नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि मौद्रिक नीति सार्वजनिक गरेको छ ।

राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले आज (मंगलबार)  उक्त मौद्रिक नीति सार्वजनिक गरेका हुन् ।

गभर्नर पौडेलको कार्यकालको यो दोस्रो मौद्रिक नीति हो ।  यसअघि उनले चालु आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीति पनि ल्याएका थिए ।

Share News