एनसेलको लाभकर असुलिन्छ- प्रधानमन्त्री

<p>काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दहालले ऐनसेल बिक्री वापतको पुँजीगत लाभकर असुलिने स्पष्ट पारेका छन् । सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै दाहालले कुनै हालतमा असुल्ने बताएका हुन् । उनले मलेसियाको अक्जियेता कम्पनीले आफू अन्यायमा परेकोले बिक्रेताबाट लाभकर उठाउन अनुरोध गरेकाले क्यबिनेटमा छलफल गरेको बताए । साथै, दाहालले ऐनसेलको बिक्रेता र क्रेता दुबैलाइ बोलाएर छलफल गर्ने पनि बताएका [&hellip;]</p>

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दहालले ऐनसेल बिक्री वापतको पुँजीगत लाभकर असुलिने स्पष्ट पारेका छन् । सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै दाहालले कुनै हालतमा असुल्ने बताएका हुन् ।

उनले मलेसियाको अक्जियेता कम्पनीले आफू अन्यायमा परेकोले बिक्रेताबाट लाभकर उठाउन अनुरोध गरेकाले क्यबिनेटमा छलफल गरेको बताए ।

साथै, दाहालले ऐनसेलको बिक्रेता र क्रेता दुबैलाइ बोलाएर छलफल गर्ने पनि बताएका छन् ।

Share News