‍क्यानका महानिर्देशक प्रदीप अधिकारी पक्राउ

फाइल तस्बिर ।

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का महानिर्देशक प्रदीप अधिकारी पक्राउ परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनलाई बुधबार (आज) पक्राउ गरेको हो ।
 

Share News