काठमाडौं । सरकारले सुरुङमार्ग, रेल तथा मोनो रेल निर्माणलाई प्राथमिकता दिने घोषणा गरेको छ ।
अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट सार्वजनिक गर्दै यस्तो घोषणा गरेका हुन् ।
उनले यातायात क्षेत्रको सुधारका लागि रेलमार्ग, सुरुङमार्ग निर्माणमा प्राथमिकता दिने घोषणा गरेका हुन् ।