तीनकुनेको भवनमा आगलागीमा परेर पत्रकारको मृत्यु, निधन हुनेको संख्या दुई पुग्यो

<p>काठमाडौं । तीनकुनेको भवनमा लागेको आगोमा जलेर एक जना पत्रकारको मृत्यु भएको छ । सो भवनको छतमा चढेर टेलिभिजनका लागि दृष्य खिचिरहेका सुरेश रजकको मृत्यु भएको हो । अहिले घटनास्थलमा एभिन्युज टेलिभिजनका अध्यक्ष भाष्करराज राजकर्णिकार पुगेका छन् । यो सँगै मृत्यु हुनेको संख्या दुई पुगेको छ । यसअघि सविन महर्जनको मृत्यु भएको थियो ।</p>

काठमाडौं । तीनकुनेको भवनमा लागेको आगोमा जलेर एक जना पत्रकारको मृत्यु भएको छ । सो भवनको छतमा चढेर टेलिभिजनका लागि दृष्य खिचिरहेका सुरेश रजकको मृत्यु भएको हो ।

अहिले घटनास्थलमा एभिन्युज टेलिभिजनका अध्यक्ष भाष्करराज राजकर्णिकार पुगेका छन् ।

यो सँगै मृत्यु हुनेको संख्या दुई पुगेको छ । यसअघि सविन महर्जनको मृत्यु भएको थियो ।

Share News