राजावादीले घरमै लगाए आगो, आन्दोलन हिंसात्मक

<p>काठमाडौं । राजावादीहरूले तीनकुनेकाे एक घरमा आगो लगाएका छन् । घरमा ढुङ्गामुढा गरेर उनीहरूले आगो लगाएका हुन् । काठमाडौंको तीनकुनेमा जारी राजावादीहरूको प्रदर्शनले उग्र रूप लिँदा प्रहरीले अश्रुग्यास प्रहार र पानी फालिरहेको छ भने राजवादी प्रदर्शनकारीले ढुङ्गामुढा प्रहार गरिरहेका छन् । जावादीको प्रदर्शनमा तनाव भएपछि कोणसभा गर्ने भनिएको मञ्च खाली भएको छ । मञ्च खाली [&hellip;]</p>

काठमाडौं । राजावादीहरूले तीनकुनेकाे एक घरमा आगो लगाएका छन् । घरमा ढुङ्गामुढा गरेर उनीहरूले आगो लगाएका हुन् ।

काठमाडौंको तीनकुनेमा जारी राजावादीहरूको प्रदर्शनले उग्र रूप लिँदा प्रहरीले अश्रुग्यास प्रहार र पानी फालिरहेको छ भने राजवादी प्रदर्शनकारीले ढुङ्गामुढा प्रहार गरिरहेका छन् ।

जावादीको प्रदर्शनमा तनाव भएपछि कोणसभा गर्ने भनिएको मञ्च खाली भएको छ । मञ्च खाली गरेर अहिले प्रदर्शनकारीहरू तितरवितर भएका छन् ।

 

Share News