काठमाडौं । नेपाल राष्ट्र बैंकले आज अमेरिकी डलरको मूल्य एकको खरिदर १३८.४५ रुपैयाँ र बिक्रीदर १३९.०५ रुपैयाँ तोकेको छ । आज युरोपियन यूरोको एकको खरिदर १४४.८० रुपैयाँ र बिक्रीदर १४५.४३ रुपैयाँ, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १७४.८८ रुपैयाँ र बिक्रीदर १७५.६४ रुपैयाँ, स्वीस फ्रयाङ्क एकको खरिददर १५४.२२ रुपैयाँ र बिक्रीदर १५४.८९ रुपैयाँ, अष्ट्रेलियन डलर एकको खरिददर ८८.०३ रुपैयाँ र बिक्रीदर ८८.४१ रुपैयाँ तोकेको छ ।
यस्तै, क्यानेडियन डलर एकको खरिददर ९७.३५ रुपैयाँ र बिक्रीदर ९७.७७ रुपैयाँ, सिङ्गापुर डलर एकको खरिददर १०३.६० रुपैयाँ र बिक्रीदर १०४.०५ रुपैयाँ, जापानी येन १० को खरिददर ९.२७ रुपैयाँ र बिक्रीदर ९.३१ रुपैयाँ, चिनियाँ युआन एकको खरिददर १९.०९ रुपैयाँ र बिक्रीदर १९.१८ रुपैयाँ तोकेको छ ।
राष्ट्र बैंककाअनुसार साउदी अरेबियन रियाल एकको खरिददर ३६.९२ रुपैयाँ र बिक्रीदर ३७.०८ रुपैयाँ, कतारी रियाल एकको खरिददर ३७.९८ रुपैयाँ र बिक्रीदर ३८.१५ रुपैयाँ, थाई भाट एकको खरिददर ४.१२ रुपैयाँ र बिक्रीदर ४.१४ रुपैयाँ, युएई दिराम एकको खरिददर ३७.६९ रुपैयाँ र बिक्रीदर ३७.८६ रुपैयाँ, मलेसियन रिङ्गेट एकको खरिददर ३१.३३ रुपैयाँ र बिक्रीदर ३१.४७ रुपैयाँ तोकेको छ ।
यस्तै, साउथ कोरियन वन एक सयको खरिदद ९.६५ रुपैयाँ र बिक्रीदर ९.७० रुपैयाँ, स्वीडिस क्रोनर एकको खरिददर १३.०० रुपैयाँ र बिक्रीदर १३.०५ रुपैयाँ, डेनिस क्रोनर एकको खरिददर १९.४२ रुपैयाँ र बिक्रीदर १९.५० रुपैयाँ, हङ्कङ डलर एकको खरिददर १७.८२ रुपैयाँ र बिक्रीदर १७.९० रुपैयाँ तोकेको छ ।
यस्तै, कुवेती दिनार एकको खरिददर ४४८.७८ रुपैयाँ र बिक्रीदर ४५०.७३ रुपैयाँ, बहराइन दिनार एकको खरिददर ३६७.२४ रुपैयाँ र बिक्रीदर ३६८.८३ रुपैयाँ, ओमानी रियाल एकको खरिददर ३६०.०८ रुपैयाँ र बिक्रीदर ३६१.६४ रुपैयाँ कायम रहेको राष्ट्र बैंकले जनाएको छ ।