शुभश्री जगदम्बा सिमेन्टको मोटरसाइकल हरायो

<p>काठमाडौं । शुभश्री जगदम्बा सिमेन्ट मिल्स लिमिटेडको मोटरसाइकल हराएको छ । शुभश्री जगदम्बा सिमेन्ट मिल्सको नाममा दर्ता कायम रहेको १५० सीसीको पल्सर मोटरसाइकल हराएको जनाएको छ । शुभश्री जगदम्बा सिमेन्टको नाममा रहेको बागमति प्रदेश ०१५ प ५२१७ नम्बरको पल्सर १४९ सीसीको मोटरसाइकल हराएकाले कसैले भेटाएमा कम्पनी वा प्रहरीमा सम्पर्क गराउन कम्पनीले आग्रह गरेको छ । मोटरसाइकलको [&hellip;]</p>

काठमाडौं । शुभश्री जगदम्बा सिमेन्ट मिल्स लिमिटेडको मोटरसाइकल हराएको छ । शुभश्री जगदम्बा सिमेन्ट मिल्सको नाममा दर्ता कायम रहेको १५० सीसीको पल्सर मोटरसाइकल हराएको जनाएको छ ।

शुभश्री जगदम्बा सिमेन्टको नाममा रहेको बागमति प्रदेश ०१५ प ५२१७ नम्बरको पल्सर १४९ सीसीको मोटरसाइकल हराएकाले कसैले भेटाएमा कम्पनी वा प्रहरीमा सम्पर्क गराउन कम्पनीले आग्रह गरेको छ ।

मोटरसाइकलको इन्जिन नम्बर डीएचवाइआरकेएच ७०८०१ र च्यासिस नम्बर एमडी २ए ११सीवाई ५केपीएच ३६०७ कालो रंगको पल्सर मोटरसाइकल रहेको छ ।

मोटरसाइकल मंसिर २० गते राति साढे ११ बजेतिर कम्पनीको कर्मचारीको घर काठमाडौं महानगरपालिका ६ बौद्ध महाकालस्थित घर अगाडिको पार्किङ्गमा राखिरहेको अवस्थामा हराएको हुँदा फेला परेमा नजिकको प्रहरी कार्यालय वा कम्पनीको कार्यालयमा सम्पर्क गर्न आग्रह गरेको छ ।

Share News