काठमाडौं । नेपाल राष्ट्र बैंकले आज अमेरिकी डलरको मूल्य एकको खरिदर १३८.२८ रुपैयाँ र बिक्रीदर १३८.८८ रुपैयाँ तोकेको छ । आज युरोपियन यूरोको एकको खरिदर १४३.४८ रुपैयाँ र बिक्रीदर १४४.१० रुपैयाँ, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १७१.६० रुपैयाँ र बिक्रीदर १७२.३४ रुपैयाँ, स्वीस फ्रयाङ्क एकको खरिददर १५१.८२ रुपैयाँ र बिक्रीदर १५२.४८ रुपैयाँ, अष्ट्रेलियन डलर एकको खरिददर ८५.८९ रुपैयाँ र बिक्रीदर ८६.२६ रुपैयाँ तोकेको छ ।
यस्तै, क्यानेडियन डलर एकको खरिददर ९५.४१ रुपैयाँ र बिक्रीदर ९५.८२ रुपैयाँ, सिङ्गापुर डलर एकको खरिददर १०१.८९ रुपैयाँ र बिक्रीदर १०२.३३ रुपैयाँ, जापानी येन १० को खरिददर ८.९४ रुपैयाँ र बिक्रीदर ८.९८ रुपैयाँ र चिनियाँ युआन एकको खरिददर १९.०७ रुपैयाँ र बिक्रीदर १९.१५ रुपैयाँ तोकेको छ ।
राष्ट्र बैंककाअनुसार साउदी अरेबियन रियाल एकको खरिददर ३६.८७ रुपैयाँ र बिक्रीदर ३७.०३ रुपैयाँ, कतारी रियाल एकको खरिददर ३७.९३ रुपैयाँ र बिक्रीदर ३८.०९ रुपैयाँ, थाई भाट एकको खरिददर ४.११ रुपैयाँ र बिक्रीदर ४.१३ रुपैयाँ, युएई दिराम एकको खरिददर ३७.६५ रुपैयाँ र बिक्रीदर ३७.८१ रुपैयाँ, मलेसियन रिङ्गेट एकको खरिददर ३१.०४ रुपैयाँ र बिक्रीदर ३१.१७ रुपैयाँ तोकेको छ ।
यस्तै, साउथ कोरियन वन एक सयको खरिदद ९.५३ रुपैयाँ र बिक्रीदर ९.५७ रुपैयाँ, स्वीडिस क्रोनर एकको खरिददर १२.५० रुपैयाँ र बिक्रीदर १२.५५ रुपैयाँ, डेनिस क्रोनर एकको खरिददर १९.२३ रुपैयाँ र बिक्रीदर १९.३१ रुपैयाँ, हङ्कङ डलर एकको खरिददर १७.७४ रुपैयाँ र बिक्रीदर १७.८२ रुपैयाँ तोकेको छ ।
यस्तै, कुवेती दिनार एकको खरिददर ४४८.१९ रुपैयाँ र बिक्रीदर ४५०.१३ रुपैयाँ, बहराइन दिनार एकको खरिददर ३६६.८१ रुपैयाँ र बिक्रीदर ३६८.४० रुपैयाँ, ओमानी रियाल एकको खरिददर ३५९.१७ रुपैयाँ र बिक्रीदर ३६०.७३ रुपैयाँ कायम रहेको राष्ट्र बैंकले जनाएको छ ।