बढ्यो अधिकांश देशको मुद्राको भाउ, ओमानी रियाल ३६०.३६ रुपैयाँ

<p>काठमाडौं । अमेरिकी डलर लगायत अधिकांश देशको मुद्राको भाउ बढेको छ । तर, युरोपियन यूरो, युके पाउण्ड, अष्ट्रेलियन डलर लगायत केही देशको भने घटेको देखिन्छ र नेपाल राष्ट्र बैंकले आज अमेरिकी डलरको मूल्य एकको खरिदर १३८.१४ रुपैयाँ र बिक्रीदर १३८.७४ रुपैयाँ तोकेको छ । आज युरोपियन यूरोको एकको खरिदर १४४.०५ रुपैयाँ र बिक्रीदर १४४.६८ रुपैयाँ, [&hellip;]</p>

काठमाडौं । अमेरिकी डलर लगायत अधिकांश देशको मुद्राको भाउ बढेको छ । तर, युरोपियन यूरो, युके पाउण्ड, अष्ट्रेलियन डलर लगायत केही देशको भने घटेको देखिन्छ र

नेपाल राष्ट्र बैंकले आज अमेरिकी डलरको मूल्य एकको खरिदर १३८.१४ रुपैयाँ र बिक्रीदर १३८.७४ रुपैयाँ तोकेको छ । आज युरोपियन यूरोको एकको खरिदर १४४.०५ रुपैयाँ र बिक्रीदर १४४.६८ रुपैयाँ, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १७१.७८ रुपैयाँ र बिक्रीदर १७२.५३ रुपैयाँ, स्वीस फ्रयाङ्क एकको खरिददर १५२.४६ रुपैयाँ र बिक्रीदर १५३.१२ रुपैयाँ, अष्ट्रेलियन डलर एकको खरिददर ८६.३२ रुपैयाँ र बिक्रीदर ८६.६९ रुपैयाँ तोकेको छ ।

यस्तै, क्यानेडियन डलर एकको खरिददर ९५.८६ रुपैयाँ र बिक्रीदर ९६.२८ रुपैयाँ, सिङ्गापुर डलर एकको खरिददर १०२.१९ रुपैयाँ र बिक्रीदर १०२.६३ रुपैयाँ, जापानी येन १० को खरिददर ८.८९ रुपैयाँ र बिक्रीदर ८.९३ रुपैयाँ र चिनियाँ युआन एकको खरिददर १९.०५ रुपैयाँ र बिक्रीदर १९.१३ रुपैयाँ तोकेको छ ।

राष्ट्र बैंककाअनुसार साउदी अरेबियन रियाल एकको खरिददर ३६.८३ रुपैयाँ र बिक्रीदर ३६.९९ रुपैयाँ, कतारी रियाल एकको खरिददर ३७.८९ रुपैयाँ र बिक्रीदर ३८.०५ रुपैयाँ, थाई भाट एकको खरिददर ४.०८ रुपैयाँ र बिक्रीदर ४.१० रुपैयाँ, युएई दिराम एकको खरिददर ३७.६१ रुपैयाँ र बिक्रीदर ३७.७७ रुपैयाँ, मलेसियन रिङ्गेट एकको खरिददर ३१.४५ रुपैयाँ र बिक्रीदर ३१.५८ रुपैयाँ तोकेको छ ।

यस्तै, साउथ कोरियन वन एक सयको खरिदद ९.५६ रुपैयाँ र बिक्रीदर ९.६० रुपैयाँ, स्वीडिस क्रोनर एकको खरिददर १२.५५ रुपैयाँ र बिक्रीदर १२.६१ रुपैयाँ, डेनिस क्रोनर एकको खरिददर १९.३० रुपैयाँ र बिक्रीदर १९.३९ रुपैयाँ, हङ्कङ डलर एकको खरिददर १७.७३ रुपैयाँ र बिक्रीदर १७.८१ रुपैयाँ तोकेको छ ।

यस्तै, कुवेती दिनार एकको खरिददर ४४७.९८ रुपैयाँ र बिक्रीदर ४४९.९३ रुपैयाँ, बहराइन दिनार एकको खरिददर ३६६.४२ रुपैयाँ र बिक्रीदर ३६८.०१ रुपैयाँ, ओमानी रियाल एकको खरिददर ३५८.८१ रुपैयाँ र बिक्रीदर ३६०.३६ रुपैयाँ कायम रहेको राष्ट्र बैंकले जनाएको छ ।

Share News