अमेरिकी एक डलरको मूल्य १३८.२४ रुपैयाँ, झर्याे पाउण्डको भाउ

<p>काठमाडौं । नेपाल राष्ट्र बैंकले आज अमेरिकी डलरको मूल्य एकको खरिदर १३७.६४ रुपैयाँ र बिक्रीदर १३८.२४ रुपैयाँ तोकेको छ । आज युरोपियन यूरोको एकको खरिदर १४४.३६ रुपैयाँ र बिक्रीदर १४४.९९ रुपैयाँ, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १७०.९४ रुपैयाँ र बिक्रीदर १७१.६८ रुपैयाँ, स्वीस फ्रयाङ्क एकको खरिददर १५२.०४ रुपैयाँ र बिक्रीदर १५२.७० रुपैयाँ, अष्ट्रेलियन डलर एकको [&hellip;]</p>

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज अमेरिकी डलरको मूल्य एकको खरिदर १३७.६४ रुपैयाँ र बिक्रीदर १३८.२४ रुपैयाँ तोकेको छ । आज युरोपियन यूरोको एकको खरिदर १४४.३६ रुपैयाँ र बिक्रीदर १४४.९९ रुपैयाँ, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १७०.९४ रुपैयाँ र बिक्रीदर १७१.६८ रुपैयाँ, स्वीस फ्रयाङ्क एकको खरिददर १५२.०४ रुपैयाँ र बिक्रीदर १५२.७० रुपैयाँ, अष्ट्रेलियन डलर एकको खरिददर ८५.९५ रुपैयाँ र बिक्रीदर ८७.३३ रुपैयाँ तोकेको छ ।

यस्तै, क्यानेडियन डलर एकको खरिददर ९६.०४ रुपैयाँ र बिक्रीदर ९६.४६ रुपैयाँ, सिङ्गापुर डलर एकको खरिददर १०२.१७ रुपैयाँ र बिक्रीदर १०२.६१ रुपैयाँ, जापानी येन १० को खरिददर ८.८३ रुपैयाँ र बिक्रीदर ८.८६ रुपैयाँ र चिनियाँ युआन एकको खरिददर १९.०० रुपैयाँ र बिक्रीदर १९.०८ रुपैयाँ तोकेको छ ।

राष्ट्र बैंककाअनुसार साउदी अरेबियन रियाल एकको खरिददर ३६.६९ रुपैयाँ र बिक्रीदर ३६.८५ रुपैयाँ, कतारी रियाल एकको खरिददर ३७.७५ रुपैयाँ र बिक्रीदर ३७.९२ रुपैयाँ, थाई भाट एकको खरिददर ४.०९ रुपैयाँ र बिक्रीदर ४.११ रुपैयाँ, युएई दिराम एकको खरिददर ३७.४७ रुपैयाँ र बिक्रीदर ३७.६४ रुपैयाँ, मलेसियन रिङ्गेट एकको खरिददर ३१.४४ रुपैयाँ र बिक्रीदर ३१.५८ रुपैयाँ तोकेको छ ।

यस्तै, साउथ कोरियन वन एक सयको खरिदद ९.६१ रुपैयाँ र बिक्रीदर ९.६५ रुपैयाँ, स्वीडिस क्रोनर एकको खरिददर १२.६१ रुपैयाँ र बिक्रीदर १२.६६ रुपैयाँ, डेनिस क्रोनर एकको खरिददर १९.३५ रुपैयाँ र बिक्रीदर १९.४३ रुपैयाँ, हङ्कङ डलर एकको खरिददर १७.६७ रुपैयाँ र बिक्रीदर १७.७५ रुपैयाँ तोकेको छ ।

यस्तै, कुवेती दिनार एकको खरिददर ४४६.८० रुपैयाँ र बिक्रीदर ४४८.७५ रुपैयाँ, बहराइन दिनार एकको खरिददर ३६५.१३ रुपैयाँ र बिक्रीदर ३६६.७२ रुपैयाँ, ओमानी रियाल एकको खरिददर ३५७.५९ रुपैयाँ र बिक्रीदर ३५९.१५ रुपैयाँ कायम रहेको राष्ट्र बैंकले जनाएको छ ।

Share News