रविलाई धरौटीमा छुटाउन प्रभु बैंकको ग्यारेन्टी, कति पाउँछ कमिसन ?

<p>काठमाडौं । रवि लामिछानेलाई छुटाउनका लागि प्रभु बैंक ग्यारेन्टी बसेको छ । काठमाडौं जिल्ला अदालतले लामिछानेलाई ६० लाख धरौटीमा छोड्न आदेश गरेपछि प्रभु बैंक ग्यारेन्टी बसेको हो । प्रभु बैंकको ग्यारेन्टीसँगै लामिछाने हिरासतबाट छुटेका हुन् । बैंकले काठमाडौं जिल्ला अदालतलाई रकम भुक्तानीको ग्यारेन्टी गरिदिएको हुन्छ । बैंकले अदालतलाई धरौटी रकम तिर्ने गर्छ । तर, बैंकले [&hellip;]</p>

काठमाडौं । रवि लामिछानेलाई छुटाउनका लागि प्रभु बैंक ग्यारेन्टी बसेको छ । काठमाडौं जिल्ला अदालतले लामिछानेलाई ६० लाख धरौटीमा छोड्न आदेश गरेपछि प्रभु बैंक ग्यारेन्टी बसेको हो । प्रभु बैंकको ग्यारेन्टीसँगै लामिछाने हिरासतबाट छुटेका हुन् ।

बैंकले काठमाडौं जिल्ला अदालतलाई रकम भुक्तानीको ग्यारेन्टी गरिदिएको हुन्छ ।

बैंकले अदालतलाई धरौटी रकम तिर्ने गर्छ । तर, बैंकले सोबापत् निश्चित कमिसनले लिने अभ्यास पनि छ । कमिसनको विषय भने लिखित रुपमा खुलाउँदैनन् ।

कतिपयलाई त्यसलाई ऋणमा रुपान्तरण गरेर ब्याज पनि लिने गरेका छन् ।

Share News