ह्वात्तै घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

<p>काठमाडौं । आज मंगलबार सुनचाँदीको भाउ ह्वात्तै घटेको छ । आज तोलाको २३ सय रुपैयाँले घटेर प्रतितोला १ लाख ४७ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ ।हिजो सोमबार प्रतितोला छापावाला सुन १ लाख ५० हजार रुपैयाँमा कारोबार भएको थियो । यसदिन तेजावी सुन पनि तोलाको ७ सय रुपैयाँले घटेर १ लाख ४७ हजार रुपैयाँमा [&hellip;]</p>

काठमाडौं । आज मंगलबार सुनचाँदीको भाउ ह्वात्तै घटेको छ । आज तोलाको २३ सय रुपैयाँले घटेर प्रतितोला १ लाख ४७ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ ।हिजो सोमबार प्रतितोला छापावाला सुन १ लाख ५० हजार रुपैयाँमा कारोबार भएको थियो ।

यसदिन तेजावी सुन पनि तोलाको ७ सय रुपैयाँले घटेर १ लाख ४७ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघका अनुसार आज चाँदी प्रतितोला ६० रुपैयाँ दरले घटेर प्रतितोला १ हजार ७२५ रुपैयाँमा कारोबार भइरहेको छ ।

Share News