प्रविन कुमार झा र नील बहादुर सारु मगर अडानबाट सम्मानित

<p>काठमाडौं । नेपाल अडिटर्स एशोसिएशन नेपाल (अडान) बाट नेपाल चार्टर्ड एकाउन्टेन्ट (आइक्यान)का अध्यक्ष प्रविन कुमार झा र आक्यानका उपाध्यक्ष नील बहादुर सारु मगर सम्मानित भएका छन् । अडानको १९औं वार्षिकोत्सवको अवसर पारेर अडानले आइतबार एक कार्यक्रमकाबीच सम्मान गरेको हो । हालै निर्वाचित लेखापरीक्षकको नियामक निकाय प्रमुखको अध्यक्ष र उपाध्यक्ष दुबैजनालाई सम्मन गरिएको हो ।</p>

काठमाडौं । नेपाल अडिटर्स एशोसिएशन नेपाल (अडान) बाट नेपाल चार्टर्ड एकाउन्टेन्ट (आइक्यान)का अध्यक्ष प्रविन कुमार झा र आक्यानका उपाध्यक्ष नील बहादुर सारु मगर सम्मानित भएका छन् ।

अडानको १९औं वार्षिकोत्सवको अवसर पारेर अडानले आइतबार एक कार्यक्रमकाबीच सम्मान गरेको हो ।

हालै निर्वाचित लेखापरीक्षकको नियामक निकाय प्रमुखको अध्यक्ष र उपाध्यक्ष दुबैजनालाई सम्मन गरिएको हो ।

Share News