१८० कार्यालयको लेखापरीक्षण गर्दै ग्रामीण विकास लघुवित्त, आवेदन आह्वान

<p>काठमाडौं । ग्रामीण विकास लघुवित्त वित्तीय संस्थाले आन्तरिक लेखापरीक्षण गर्ने भएको छ । लघुवित्त संस्थाले १८० वटा शाखा कार्यालयको आन्तरिक लेखापरीक्षण गराउने भएको हो । कार्यालयहरुको आन्तरिक लेखापरीक्षण कार्य वाह्य श्रोतबाट गराउने लघुवित्तले जनाएको छ । आन्तरिक लेखापरीक्षण सम्बन्धी सेवा खरिद गर्नुपर्ने भएकोले इच्छुक फर्म तथा व्यक्तिलाई बोलपत्र आह्वान पेस गर्न लघुवित्तले आग्रह गरेको छ [&hellip;]</p>

काठमाडौं । ग्रामीण विकास लघुवित्त वित्तीय संस्थाले आन्तरिक लेखापरीक्षण गर्ने भएको छ । लघुवित्त संस्थाले १८० वटा शाखा कार्यालयको आन्तरिक लेखापरीक्षण गराउने भएको हो ।

कार्यालयहरुको आन्तरिक लेखापरीक्षण कार्य वाह्य श्रोतबाट गराउने लघुवित्तले जनाएको छ ।

आन्तरिक लेखापरीक्षण सम्बन्धी सेवा खरिद गर्नुपर्ने भएकोले इच्छुक फर्म तथा व्यक्तिलाई बोलपत्र आह्वान पेस गर्न लघुवित्तले आग्रह गरेको छ । इच्छुकले १५ दिनभित्र प्रधान कार्यालय बुटवलमा आवेदन दिनुपर्नेछ ।

Share News