सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीले दिए राजीनामा

<p>काठमाडौं । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घ सोडारीले राजीनामा दिएका छन् । संसदबाटै विश्वासको मत नलिई उनले राजीनामा दिने घोषणा गरेका हुन् । केन्द्रमा नयाँ समीकरण पश्चात् असार २० गते एमालेले समर्थन फिर्ता लिएपछि उनी अल्पमतमा परेका थिए । उनले राजीनामा नदिएर संसदबाटै विश्वासको मत लिने बताएका थिए । तर, अन्ततः राजीनामा दिएका हुन् ।</p>

काठमाडौं । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घ सोडारीले राजीनामा दिएका छन् । संसदबाटै विश्वासको मत नलिई उनले राजीनामा दिने घोषणा गरेका हुन् ।

केन्द्रमा नयाँ समीकरण पश्चात् असार २० गते एमालेले समर्थन फिर्ता लिएपछि उनी अल्पमतमा परेका थिए । उनले राजीनामा नदिएर संसदबाटै विश्वासको मत लिने बताएका थिए । तर, अन्ततः राजीनामा दिएका हुन् ।

Share News