कीर्तिपुरका नगर प्रमुख नकर्मीको स्वास्थ्य अवस्था गम्भीर

<p>काठमाडौं । कीर्तिपुर नगरपालिकाका प्रमुख राजकुमार नकर्मीको स्वास्थ्य गम्भीर अवस्थामा पुगेको छ । नगर उपप्रमुख शुभलक्ष्मी शाक्यका अनुसार हाल वीर अस्पतालको सघन कक्ष (आइसीयु) मा नगर प्रमुख नकर्मीको उपचार भइरहेको छ । शाक्यले नगर प्रमुख नकर्मीको स्वास्थ्य जटिल अवस्थामा रहेको जानकारी दिइन्। मिर्गौलामा समस्या देखिएपछि नकर्मीले नियमित डायलायसिस गराउँदै आउका छन् ।</p>

काठमाडौं । कीर्तिपुर नगरपालिकाका प्रमुख राजकुमार नकर्मीको स्वास्थ्य गम्भीर अवस्थामा पुगेको छ ।

नगर उपप्रमुख शुभलक्ष्मी शाक्यका अनुसार हाल वीर अस्पतालको सघन कक्ष (आइसीयु) मा नगर प्रमुख नकर्मीको उपचार भइरहेको छ । शाक्यले नगर प्रमुख नकर्मीको स्वास्थ्य जटिल अवस्थामा रहेको जानकारी दिइन्।

मिर्गौलामा समस्या देखिएपछि नकर्मीले नियमित डायलायसिस गराउँदै आउका छन् ।

Share News