काठमाडौं । सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा परेका १९ जनामध्ये १८ जनाको निधन भएको छ । १८ जनाको शव निकालिएको त्रिभुवन विमानस्थल कार्यालयले जनाएकाे छ ।
जहाजमा पाइलट मनिषरत्न शाक्य र काे-पाइलट एस कटुवालसहित १९ जना सवार थिए । पाइलट मनिषरत्न शाक्यलाई भने जिवितै उद्दार गरेर तत्कालै केएमसी अस्पताल पुर्याइएको थियो ।
प्राविधिक परीक्षणका लागि पोखरा विमानस्थलतर्फ जाने क्रममा यो जहाज दुर्घटनामा परेको हो ।
सौर्य एयरलाइन्सले दिएको जहाजमा रहेका यात्रुहरूको विवरण
