त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बन्द, दर्जनौं उडान प्रभावित

<p>काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बन्द भएको छ । सौर्य एयरलाइन्सको जहाज दुर्घटना भएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बन्द गरिएको हो । विमानस्थल बन्द हुँदा दर्जनौं उडान प्रभावित भएका छन् । उद्धारको काम नसकिएसम्म विमानस्थल नखुल्ने बुझिएको छ । विमानस्थल बन्द हुँदा आन्तरिक जहाजहरुलाई सम्बन्धित विमानस्थलमै रोकिएको छ भने अन्तर्राष्ट्रिय उडानहरू अन्य ठाउँ डाइभर्ट गरिएको छ [&hellip;]</p>

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बन्द भएको छ । सौर्य एयरलाइन्सको जहाज दुर्घटना भएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बन्द गरिएको हो ।

विमानस्थल बन्द हुँदा दर्जनौं उडान प्रभावित भएका छन् । उद्धारको काम नसकिएसम्म विमानस्थल नखुल्ने बुझिएको छ ।

विमानस्थल बन्द हुँदा आन्तरिक जहाजहरुलाई सम्बन्धित विमानस्थलमै रोकिएको छ भने अन्तर्राष्ट्रिय उडानहरू अन्य ठाउँ डाइभर्ट गरिएको छ ।

Share News