जहाज दुर्घटना : चालक दलसहित १९ जना थिए यात्रु, १३ जनालाई आगोको मुस्लोबाट निकालियो

<p>काठमाडौं । काठमाडौंबाट पोखराका लागि उडेको सौर्य एयरलाइन्सको जहाज उड्ने बित्तिकै जमिनका खसेको बुझिएको छ । ९ एनए एमई कलसाइनको उक्त जहाज दुर्घटना भएपछि विमानस्थलमा उद्धार टोली परिचालन भएका छन् । विमानस्थलको आन्तरिकतर्फ ठूलो धुँवाको मुस्लो देखिएको छ । जहाजमा चालक दलसहित १९ जना यात्रु रहेको बुझिएको छ । प्रत्यक्षदर्शीले १३ जनलाइ आगोको मुस्लोबाट निकालिएको [&hellip;]</p>

काठमाडौं । काठमाडौंबाट पोखराका लागि उडेको सौर्य एयरलाइन्सको जहाज उड्ने बित्तिकै जमिनका खसेको बुझिएको छ ।

९ एनए एमई कलसाइनको उक्त जहाज दुर्घटना भएपछि विमानस्थलमा उद्धार टोली परिचालन भएका छन् ।

विमानस्थलको आन्तरिकतर्फ ठूलो धुँवाको मुस्लो देखिएको छ । जहाजमा चालक दलसहित १९ जना यात्रु रहेको बुझिएको छ ।
प्रत्यक्षदर्शीले १३ जनलाइ आगोको मुस्लोबाट निकालिएको छ ।

Share News