सूर्याेदय वोमी लघुवित्तबाट बाहिरिँदै संस्थापक श्रेष्ठ र पाण्डे

<p>काठमाडौं । सूर्याेदय वोमी लघुवित्त वित्तीय संस्थाबाट दुई जना संस्थापक सेयरधनी बाहिरिने भएका छन् । लघुवित्तका संस्थापक सेयरधनी रामेश्वरी श्रेष्ठ र बिमल पाण्डे आफ्नो स्वामित्वको सेयर बिक्री गरेर बाहिरिने भएका हुन् । लघुवित्तका अनुसार श्रेष्ठले आफ्नो स्वामित्वको ९९ लाख ७४८ कित्ता र पाण्डेले ७ हजार १ सय कित्ता गरी कुल १ लाख ६ हजार ८४८ [&hellip;]</p>

काठमाडौं । सूर्याेदय वोमी लघुवित्त वित्तीय संस्थाबाट दुई जना संस्थापक सेयरधनी बाहिरिने भएका छन् । लघुवित्तका संस्थापक सेयरधनी रामेश्वरी श्रेष्ठ र बिमल पाण्डे आफ्नो स्वामित्वको सेयर बिक्री गरेर बाहिरिने भएका हुन् ।

लघुवित्तका अनुसार श्रेष्ठले आफ्नो स्वामित्वको ९९ लाख ७४८ कित्ता र पाण्डेले ७ हजार १ सय कित्ता गरी कुल १ लाख ६ हजार ८४८ कित्ता सेयर बिक्रीमा राखेका हुन् । उक्त सेयरको मूल्य बिक्रेताले तोकेबमोजिम कायम हुनेछ ।

लघुवित्तको उक्त सेयर खरिद गर्न इच्छुक संस्थापकले ३५ दिनभित्र आवेदन दिनुपर्नेछ ।

Share News