सेबोन प्रकरण सुनाउँदै पुनकाे प्रश्न : यो देश राजनीतिज्ञले चलाउँछ कि बिचौलियाले ?

<p>काठमाडौं । पूर्वअर्थमन्त्री वर्षमान पुनले धितोपत्र बोर्डमा बिचौलियाले खेलेको बताएका छन् । आइतबार प्रतिनिधि सभा बैठकमा बोल्दै धितोपत्र बोर्डको अध्यक्षको नियुक्तिमा बिचौलियाको प्रवेश भएको धारणा राखेका हुन् । ‘म भन्दा अगाडिका अर्थमन्त्रीले पनि अध्यक्ष नियुक्त गर्न सक्नु भएन, मैले पनि नियुक्त गर्न सकिनँ, अहिलेका अर्थमन्त्रीले नियुक्त गर्न सकुन् । तर, यो देशलाई राजनीतिज्ञले चलाउँछ वा [&hellip;]</p>

काठमाडौं । पूर्वअर्थमन्त्री वर्षमान पुनले धितोपत्र बोर्डमा बिचौलियाले खेलेको बताएका छन् । आइतबार प्रतिनिधि सभा बैठकमा बोल्दै धितोपत्र बोर्डको अध्यक्षको नियुक्तिमा बिचौलियाको प्रवेश भएको धारणा राखेका हुन् ।

‘म भन्दा अगाडिका अर्थमन्त्रीले पनि अध्यक्ष नियुक्त गर्न सक्नु भएन, मैले पनि नियुक्त गर्न सकिनँ, अहिलेका अर्थमन्त्रीले नियुक्त गर्न सकुन् । तर, यो देशलाई राजनीतिज्ञले चलाउँछ वा बिचौलियाले ?,’ उनले प्रश्न गरे ।

Share News