डलरको मूल्य बढ्यो, यस्तो छ शुक्रबार विदेशी मुद्राको भाउ

<p>काठमाडौं । नेपाल राष्ट्र बैंकले शुक्रबार (साउन ४ गते) का लागि विदेशी मुद्राहरूको खरिदबिक्री दर तोकेको छ । राष्ट्र बैंकले बिहीबारका लागि अमेरिकी डलरको खरिददर १३३.४५ रुपैयाँ तोकेको छ भने बिक्री दर १३४.१५ रुपैयाँ तोकेको छ । आज युरोपियन युरो एकको खरिददर १४५.९८ रुपैयाँ तोकेको छ भने बिक्रीदर १४६.६४ रुपैयाँ तोकेको छ । यस्तै बेलायती [&hellip;]</p>

काठमाडौं । नेपाल राष्ट्र बैंकले शुक्रबार (साउन ४ गते) का लागि विदेशी मुद्राहरूको खरिदबिक्री दर तोकेको छ । राष्ट्र बैंकले बिहीबारका लागि अमेरिकी डलरको खरिददर १३३.४५ रुपैयाँ तोकेको छ भने बिक्री दर १३४.१५ रुपैयाँ तोकेको छ ।

आज युरोपियन युरो एकको खरिददर १४५.९८ रुपैयाँ तोकेको छ भने बिक्रीदर १४६.६४ रुपैयाँ तोकेको छ । यस्तै बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर १७३.३७ रुपैयाँ र बिक्रीदर १७४.१५ रुपैयाँ तोकिएको राष्ट्र बैंकले जनाएको छ । अष्ट्रेलियन डलर एकको खरिददर ८९.८९ रुपैयाँ र बिक्रीदर ९०.३० रुपैयाँ, क्यानेडियन डलर एकको खरिददर ९७.६२ रुपैयाँ र बिक्रीदर ९८.०६ रुपैयाँ तोकिएको छ ।

राष्ट्र बैंकका अनुसार कतारी रियाल एकको खरिददर ३६.६२ रुपैयाँ र बिक्रीदर ३६.७९ रुपैयाँ, साउदी अरेबियन रियाल एकको खरिददर ३५.६१ रुपैयाँ र बिक्रीदर ३५.७७ रुपैयाँ, युएई दिराम एकको खरिददर ३६.३६ रुपैयाँ र बिक्रीदर ३६.५२ रुपैयाँ, मलेसियन रिंगिट एकको खरिददर २८.६१ रुपैयाँ र बिक्रीदर २८.७४ रुपैयाँ तोकिएको छ ।

यसअघि बिहीबार (साउन ३ गते) अमेरिकी डलरको खरिददर १३३.४४ रुपैयाँ र बिक्रीदर १३४.०४ रुपैयाँ, युरोपियन युरो एकको खरिददर १४६ रुपैयाँ र बिक्रीदर १४६.६५ रुपैयाँ, बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर १७४.०१ रुपैयाँ र बिक्रीदर १७४.७९ रुपैयाँ, अष्ट्रेलियन डलर एकको खरिददर ९०.०१ रुपैयाँ र बिक्रीदर ९०.४१ रुपैयाँ, क्यानेडियन डलर एकको खरिददर ९७.६२ रुपैयाँ र बिक्रीदर ९८.०५ रुपैयाँ तोकिएको थियो ।

यस्तै कतारी रियाल एकको खरिददर ३६.५९ रुपैयाँ र बिक्रीदर ३६.७६ रुपैयाँ, साउदी अरेबियन रियाल एकको खरिददर ३५.५८ रुपैयाँ र बिक्रीदर ३५.७४ रुपैयाँ, युएई दिराम एकको खरिददर ३६.३३ रुपैयाँ र बिक्रीदर ३६.४९ रुपैयाँ, मलेसियन रिंगिट एकको खरिददर २८.६१ रुपैयाँ र बिक्रीदर २८.७४ रुपैयाँ थियो ।

Share News