वरिष्ठ अधिवक्ता रमेश बडाल महान्यायाधिवक्तामा नियुक्त

<p>काठमाडौं । वरिष्ठ अधिवक्ता रमेश बडाल नेपाल सरकारको महान्यायाधिवक्&#x200d;तामा नियुक्त भएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले बुधबार बडाललाई महान्यायाधिवक्तामा नियुक्त गरेका हुन् । प्रधानमन्&#x200d;त्री केपी शर्मा ओलीले संविधानको धारा १५७ को उपधारा २ बमोजिम बडाललाई महान्यायाधिवक्तामा सिफारिस गरेका थिए । बडाल यसअघि पनि महान्यायाधिवक्ता भइसकेका छन् ।</p>

काठमाडौं । वरिष्ठ अधिवक्ता रमेश बडाल नेपाल सरकारको महान्यायाधिवक्‍तामा नियुक्त भएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले बुधबार बडाललाई महान्यायाधिवक्तामा नियुक्त गरेका हुन् ।

प्रधानमन्‍त्री केपी शर्मा ओलीले संविधानको धारा १५७ को उपधारा २ बमोजिम बडाललाई महान्यायाधिवक्तामा सिफारिस गरेका थिए ।

बडाल यसअघि पनि महान्यायाधिवक्ता भइसकेका छन् ।

Share News