चन्द्रागिरि केबुलकारमा अड्किए यात्रु, उद्धारका लागि सशस्त्र प्रहरी परिचालन

<p>काठमाडौं । विद्युत सेवा अवरुद्ध हुँदा चन्द्रगिरि केबुलकारमा यात्रुहरू अड्किएका छन् । उक्त केबुलकारका ८ वटा डिब्बमा बुधबार साढे २ बजेबाट यात्रुहरू अड्किएको सशस्त्र प्रहरीका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए । उनका अनुसार उद्धारका लागि सशस्त्र प्रहरीको नम्बर ९ पशुपतिनाथ बाहिनीबाट ११ जनाको सशस्त्र प्रहरीको टोली चन्द्रागिरितर्फ गएको छ ।</p>

काठमाडौं । विद्युत सेवा अवरुद्ध हुँदा चन्द्रगिरि केबुलकारमा यात्रुहरू अड्किएका छन् ।

उक्त केबुलकारका ८ वटा डिब्बमा बुधबार साढे २ बजेबाट यात्रुहरू अड्किएको सशस्त्र प्रहरीका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए ।

उनका अनुसार उद्धारका लागि सशस्त्र प्रहरीको नम्बर ९ पशुपतिनाथ बाहिनीबाट ११ जनाको सशस्त्र प्रहरीको टोली चन्द्रागिरितर्फ गएको छ ।

Share News