प्रधानमन्त्री ओलीले गरे लैनचौरस्थित शहीदको शालिकमा माल्यार्पण

<p>काठमाडौं । नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले लैनचौरस्थित शहीद स्मारक पुगेर शहीदको शालिकमा माल्यार्पण गरेका छन् । सोमबार पद तथा गोपनियताको शपथग्रहणसँगै लैनचौर पुगेका उनले शहीदको शालिकमा माल्यार्पण गरेका हुन् । प्रधानमन्त्री ओली शीतल निवासमा आयोजित शपथ समारोहबाट सिधै लैनचौर गएका थिए । प्रधानमन्त्रीसँगै नवनियुक्त मन्त्रीहरूले पनि शहीद स्मारक पुगेर शहीलको शालिकमा माल्यार्पण पुष्पगुच्छा अर्पण [&hellip;]</p>

काठमाडौं । नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले लैनचौरस्थित शहीद स्मारक पुगेर शहीदको शालिकमा माल्यार्पण गरेका छन् ।

सोमबार पद तथा गोपनियताको शपथग्रहणसँगै लैनचौर पुगेका उनले शहीदको शालिकमा माल्यार्पण गरेका हुन् । प्रधानमन्त्री ओली शीतल निवासमा आयोजित शपथ समारोहबाट सिधै लैनचौर गएका थिए ।

प्रधानमन्त्रीसँगै नवनियुक्त मन्त्रीहरूले पनि शहीद स्मारक पुगेर शहीलको शालिकमा माल्यार्पण पुष्पगुच्छा अर्पण गरेका थिए । नवनियुक्त मन्त्रीहरुले आज नै पदभार सम्हालनेछन् ।

Share News