एकीकृत समाजवादीको अध्यक्षमा माधव नेपाल र महासचिवमा धनश्याम भुसाल सर्वसम्मत

<p>काठमाडौं । नेकपा एकीकृत समाजवादीको १०औं महाधिवेशनले माधव नेपालालाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ। यस्तै, धनश्याम भुसाल महासचिवमा सर्वसम्मत चयन भएका छन् भने झलनाथ खनालाई सम्मानित नेता बनाइएको छ । शीर्ष नेताहरूबीचको दिनभरिको छलफलपछि समाजवादीले सर्वसम्मत नेतृत्व चयन गरेको हो । यस्तै अन्य पद सचिवालयले टुङ्ग्याउने निर्णय भएको छ ।</p>

काठमाडौं । नेकपा एकीकृत समाजवादीको १०औं महाधिवेशनले माधव नेपालालाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ।

यस्तै, धनश्याम भुसाल महासचिवमा सर्वसम्मत चयन भएका छन् भने झलनाथ खनालाई सम्मानित नेता बनाइएको छ ।

शीर्ष नेताहरूबीचको दिनभरिको छलफलपछि समाजवादीले सर्वसम्मत नेतृत्व चयन गरेको हो । यस्तै अन्य पद सचिवालयले टुङ्ग्याउने निर्णय भएको छ ।

Share News