काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री डा. मुकुल ढकालले पार्टीको केन्द्रीय समिति बैठकमा पेस गर्न नपाएको प्रस्ताव सार्वजनिक गरेका छन् । महामन्त्री ढकालले बुधबारको केन्द्रीय समिति बैठकमा लिखित प्रस्ताव पेस गर्ने सूची थियो ।
तर, महासचिव ढकालले आफ्नो प्रस्तावमा ‘रविको पार्टी होइन, रास्वपाको पार्टी बनाउँ’ भनेर लेखेपछि सभापति रवि लामिछानेले उक्त प्रस्ताव बैठकमा पेस गर्न रोकेका थिए ।
सभापति लामिछानेले प्रस्ताव पेस गर्न रोकेपछि महामन्त्री ढकाले मिडियामार्फत उक्त प्रस्ताव सार्वजनिक गरेका छन् ।
यस्तो छ ढकालको प्रस्ताव
[pdf id=494828]