पोखरा महानगरमा अख्तियारको छापा

<p>पोखरा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मणिपाल शिक्षण अस्पताललाई नियमविपरीत २० करोड रुपैयाँ राजस्व छुट दिएको विषयमा पोखरा महानगरपालिकामा छापा मारेकाे छ। मंगलबार अख्तियारको टोलीले महानगर कार्यालयमा छापा मारेको हो । नियमविपरीत मणिपाल शिक्षण अस्पताललाई २० करोड रुपैयाँ राजस्व छुट दिएको भन्दै अख्तियारमा उजुरी परेको थियो । सोही उजुरीमाथि छानबिन गर्न भन्दै अख्तियारले महानगर कार्यालयमा छापा हानेर [&hellip;]</p>

पोखरा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मणिपाल शिक्षण अस्पताललाई नियमविपरीत २० करोड रुपैयाँ राजस्व छुट दिएको विषयमा पोखरा महानगरपालिकामा छापा मारेकाे छ। मंगलबार अख्तियारको टोलीले महानगर कार्यालयमा छापा मारेको हो ।

नियमविपरीत मणिपाल शिक्षण अस्पताललाई २० करोड रुपैयाँ राजस्व छुट दिएको भन्दै अख्तियारमा उजुरी परेको थियो । सोही उजुरीमाथि छानबिन गर्न भन्दै अख्तियारले महानगर कार्यालयमा छापा हानेर कागजात नियन्त्रणमा लिएको बताइएको छ ।

Share News