तोलामा १९ सयले बढ्यो सुनको मूल्य

<p>काठमाडौं । शुक्रबार सुनको मूल्य तोलामा १९ सय रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको मूल्य तोलामा १ लाख ४४ हजार ७ सय रुपैयाँ निर्धारण गरेको छ । बिहीबार सूनको मूल्य तोलाको दिन १ लाख ४२ हजार ८ सय रुपैयाँ थियो । त्यस्तै शुक्रबार चाँदीको मूल्य तोलामा २५ रुपैयाँ बढेको [&hellip;]</p>

काठमाडौं । शुक्रबार सुनको मूल्य तोलामा १९ सय रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको मूल्य तोलामा १ लाख ४४ हजार ७ सय रुपैयाँ निर्धारण गरेको छ ।

बिहीबार सूनको मूल्य तोलाको दिन १ लाख ४२ हजार ८ सय रुपैयाँ थियो । त्यस्तै शुक्रबार चाँदीको मूल्य तोलामा २५ रुपैयाँ बढेको छ । अघिल्लो दिन तोलाको १ हजार ८ सय ४० रुपैयाँमा कारोबार भएको चाँदी आज १ हजार ८ सय ६५ रुपैयाँमा कारोबार भइरहेको छ ।

Share News