कृषि सामग्री कम्पनीले डाक्यो वार्षिक साधारण सभा, के-के छन् एजेण्डा ?

<p>काठमाडौं । कृषि सामग्री कम्पनी लिमिटेडले २०औं वार्षिक साधारण सभा डाकेको छ । साधारण सभा असार २६ गते काठमाडौंस्थित कम्पनीको प्रधान कार्यालयमा अपरान्ह ३ बजे बस्नेछ । सभामा गत आर्थिक वर्षको वित्तीय विवरण, नाफानोक्सान, हिसाब, नगद प्रवाह विवरण तथा अन्य आर्थिक विवरणमाथि छलफल गरी पारिने गर्ने एजेण्डा रहेको छ । त्यस्तै, सभाले गत आवको नाफाबाट [&hellip;]</p>

काठमाडौं । कृषि सामग्री कम्पनी लिमिटेडले २०औं वार्षिक साधारण सभा डाकेको छ ।

साधारण सभा असार २६ गते काठमाडौंस्थित कम्पनीको प्रधान कार्यालयमा अपरान्ह ३ बजे बस्नेछ ।

सभामा गत आर्थिक वर्षको वित्तीय विवरण, नाफानोक्सान, हिसाब, नगद प्रवाह विवरण तथा अन्य आर्थिक विवरणमाथि छलफल गरी पारिने गर्ने एजेण्डा रहेको छ ।

त्यस्तै, सभाले गत आवको नाफाबाट कर्मचारीलाई छुट्याएको बोनस रकम, सञ्चालक समितिका पदाधिकारी तथा लेखा परीक्षण समितिका सदस्यहरूको तलब, भत्ता, बैठक भत्ता, भ्रमण खर्चलगायत पारित गर्नेछ ।

Share News